News Griha :: न्यूजगृह
यी चार प्रदेशमा बिहानैदेखि वर्षा, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
यी चार प्रदेशमा बिहानैदेखि वर्षा, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।   गण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बूढानीलकण्ठस्थित रुद्रमती र चिहाने खोलाको दोभानमा मान्छेको खुट्टा भेटियो 
बूढानीलकण्ठस्थित रुद्रमती र चिहाने खोलाको दोभानमा मान्छेको खुट्टा भेटियो  बूढानीलकण्ठ नगरपालिका–११ स्थित रुद्रमती खोला (धोबीखोला) र चिहाने खोलाको दोभानमा मान्छेको खुट्टा भेटिएको छ। 
पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रधानमन्त्रीको पहल
पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रधानमन्त्रीको पहल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन्।
कृषिमन्त्रीको चेतावनी– दुग्ध संस्थानमा दादागिरी भयो, डेढ महिनाभित्र उथलपुथल गर्छु 
कृषिमन्त्रीको चेतावनी– दुग्ध संस्थानमा दादागिरी भयो, डेढ महिनाभित्र उथलपुथल गर्छु  कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले डेढ महिनाभित्र दुग्ध विकास संस्थानमा उथलपुथल गर्ने टिप्पणी गरेकी छिन्। शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले किसान र व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा निरुत्साहित भइरहेको बताइन्। साथै संस्थानमा सञ्चालकहरुको दादागिरी कहिलेसम्म चल्छ भनेर प्रश्न गर्दै डेढ महिनाभित्रमा उथलपुथल गर्ने र त्यसको लागि जे चुकाउनपरे पनि तयार...
खानेपानीको माग गर्दै चुरे संरक्षण अभियन्ताको जनकपुरमा प्रदर्शन
खानेपानीको माग गर्दै चुरे संरक्षण अभियन्ताको जनकपुरमा प्रदर्शन शुक्रबार खानेपानी माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ। विगत २१ दिनदेखि आन्दोलनरत चुरे तथा वन जङ्गल संरक्षण अभियन्ताहरुले जनकपुरमा प्रदर्शन गरेका हुन्। ‘खोलाको अवैध उत्खनन बन्द गर’, ‘सरकार पानी देउ’, ‘चुरे दोहन बन्द गर’ लगायतका नारा लगाउँदै अधियन्ताहरुले आन्दोलन गरेका हुन्।  
सहकारी समस्या समाधान गर्न भावनात्मक एकता आवश्यक छ: मन्त्री अधिकारी
सहकारी समस्या समाधान गर्न भावनात्मक एकता आवश्यक छ: मन्त्री अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्याको समाधानमा मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्। 
बाग्दारबाट टोड्के बाबा हटाउन लागिएपछि स्थानीयको आपत्ति 
बाग्दारबाट टोड्के बाबा हटाउन लागिएपछि स्थानीयको आपत्ति  काठमाडौं उपत्यकाको सभ्यताको स्रोत बागमती नदीको मुहानस्थल बाग्द्वार क्षेत्रका मठ मन्दिरमा विगत एक दशकअघिदेखि पूजा, आराधना गर्दै आएका सन्त–पुजारीलाई हटाउन लागेकामा स्थानीयबासीले आपत्ति जनाएका छन्।
हिजोदेखि अवरुद्ध पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा
हिजोदेखि अवरुद्ध पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ।
योगमा गलत आचरण र व्यवसायिक स्वार्थले हानी गर्छः ओली 
योगमा गलत आचरण र व्यवसायिक स्वार्थले हानी गर्छः ओली  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छेलाई स्वनियन्त्रण गर्न योग अत्यावश्यक रहेको बताएका छन्। शुक्रबार योग दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निकट भविष्यमा हतियारले मात्र मान्छेलाई नियन्त्रण गर्न नसक्ने बताए। 
आगलागीबाट हेल्टा कम्प्लेक्स ध्वस्त, ५० करोड क्षति भएको अनुमान
आगलागीबाट हेल्टा कम्प्लेक्स ध्वस्त, ५० करोड क्षति भएको अनुमान बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। 
सबै जातका पुजारी राखिएको खड्गदेवी मन्दिर अब सधैँ खुला हुने 
सबै जातका पुजारी राखिएको खड्गदेवी मन्दिर अब सधैँ खुला हुने  तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित खड्गदेवी मन्दिर दैनिकरुपमा खुला गरिएको छ। बन्दीपुर गाउँपालिका–४ मा रहेको उक्त मन्दिर वर्षमा नवरात्रका नौ दिनमात्रै खुल्दै आएकामा बिहीबारदेखि दैनिकरुपमा खुला गरिएको र आजदेखि सबैका लागि दर्शनको व्यवस्था मिलाइएको मन्दिर सञ्चालक समितिले जनाएको छ। 
जलेश्वरका प्रमुख-उपप्रमुखमाथि भ्रष्टाचार मुद्दापछि निलम्बनमा, कार्यवाहकबाट काम हुँदै 
जलेश्वरका प्रमुख-उपप्रमुखमाथि भ्रष्टाचार मुद्दापछि निलम्बनमा, कार्यवाहकबाट काम हुँदै  जलेश्वर नगरपालिकाले आजदेखि कार्यवाहक प्रमुख र उपप्रमुख पाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा प्रमुख उपप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रमुख उपप्रमुख निलम्बनमा रहेका थिए। 
Weather Update