पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमासोमबार, असार ३, २०८१

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु सोमबार, असार ३, २०८१ कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। चुरे गाउँपालिका–१ बस्ने अन्दाजी ३३ वर्षीय रोजबहादुर बमको करेन्ट लागेर मृत्यु भएको हो।

पहिरोले मुग्लिन–मलेखु खण्ड अवरुद्ध सोमबार, असार ३, २०८१ सडक निर्माणका क्रममा खनेका ठाउँमा सोमबार बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिइन्। उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताइन्।

आज वक्र ईद मनाइँदै, सार्वजनिक बिदा सोमबार, असार ३, २०८१ मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व वक्र ईद (उल–अजाह) सोमबार मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने परम्परा छ।

यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान सोमबार, असार ३, २०८१ हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
-1717484659.jpg)
काठमाडौंमा राति २ बजेदेखि वर्षा सोमबार, असार ३, २०८१ मौसमविद् प्रधानांगका अनुसार काठमाडौंमा भएको वर्षा मनसुनी वर्षा होइन। ‘यो स्थानीय वायुबाट विकसित प्रणालीबाट भएको वर्षा हो,’ उनले भने, ‘मनसुनले होइन, पोखरामा विकसित स्थानीय वायुको प्रणाली पूर्व सर्दै काठमाडौँमा वर्षा भएको हो, यो अझै पूर्व सर्दै छ, अब काठमाडौं उपत्यकामा पनि केही समयपछि वर्षा रोकिने सम्भावना छ।’
-1718540199.jpg)
पदयात्रा गरी बिदा मनाउने स्थलका रुपमा परिचित हुँदै बाग्द्वार आइतबार, असार २, २०८१ काठमाडौं उपत्यकाको सभ्यताको स्रोत बागमती नदीको उद्गमस्थल बाग्द्वार पछिल्लो समय पदयात्रा गर्दै बिदा मनाउने स्थलका रुपमा विकास हुन थालेको छ। गोकर्णेश्वर नगरपालिका–८ माकालबारीमा स्थायी बसोबास गरी राजधानीको एक परामर्श कम्पनीमा कार्यरत हरिप्रसाद सुवेदी शनिबारको बिदा मनाउन बाग्द्वार पुगे।

श्रम मन्त्रालयमा डोलप्रसादको सय दिनः सुरक्षित वैदेशिक यात्रादेखि श्रमाधान मेलासम्म आइतबार, असार २, २०८१ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले तत्काल परिणाम नदेखिए पनि सरकारले भविष्यमा सुखद् नतिजा आउनेगरि काम गरिरहेको बताएका छन्। मन्त्रालयको नेतृत्व गरेको आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। तत्कालै परिणाम नआए पनि दिगो रुपमा नेपाली नागरिकलाई स्वदेशमै राख्ने र विदेश जानै पर्दा सुरक्षित पठाउने...
![एकैपटक ३२ सहसचिवको सरुवा, को कहाँ पुगे? [सूचीसहित]](https://mail.newsgriha.com/uploads/posts/520X390/nijamati-karmachari-nepal-gov1694134949.jpg)
एकैपटक ३२ सहसचिवको सरुवा, को कहाँ पुगे? [सूचीसहित] आइतबार, असार २, २०८१ एकैपटक ३२ जना सहसचिवको सरुवा भएको छ। मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र मातहतमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो। त्यस्तै सरुवा सूचीमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीको खानेपानी मन्त्रालय अन्तरगत सरुवा गरिएको । उनका ठाउँ रिक्त रहेको छ।

दूधको भुक्तानी नपाएपछि चितवनका किसानले गुहारे प्रधानमन्त्री आइतबार, असार २, २०८१ नेपाल किसान महासंघले विभिन्न आठबुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको ज्ञापनपत्रमा किसानका समस्या समाधान गर्न आग्रह गरिएको छ।
-1714970447.jpg)
असार लाग्दा पनि परेन पानी, खडेरीले बारीमै सुक्न थाले मकै आइतबार, असार २, २०८१ असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन्। मकै लगाउने समय (फागुन–चैत) मा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका म्याग्दीका किसान असार लागिसक्दा पनि राम्रोसँग वर्षा नभएपछि चिन्तित छन्।

भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग आइतबार, असार २, २०८१ जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन्।

भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता २ जनाको शव फेला आइतबार, असार २, २०८१ भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता उनीहरुको शव सशस्त्र प्रहरीको गोताखोरको टोलीले निकालेको हो।