नेपालले यूएई 'ए'लाई १५७ रनमा अलआउट गर्योबुधबार, साउन ३, २०८०

एसीसी इमर्जिङ कपमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै बुधबार, साउन ३, २०८० खेल श्रीलङ्काको कोलम्बोस्थित पिसारा ओभल स्टेडियममा नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ । समूह बी मा रहेका नेपाल र युएई दुवै समूह चरणबाट बाहिरी सकेका छन् । प्रतिष्ठाका लागि दुवै टोली आज आम्नेसाम्ने हुनेछन् ।

वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा नेपालका चार खेलाडीले सहभागिता जनाउने मंगलबार, साउन २, २०८० जापानको फुकुओका शहरमा आयोजना हुने वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा नेपालका चार खेलाडीले सहभागिता जनाउने भएका छन् ।

राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ मंगलबार, साउन २, २०८० नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानको जिम्मेवारी मानबहादुर श्रेष्ठलाई दिने निर्णय भएको छ ।

एसीसी इमर्जिङ टिम्स एसियामा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित सोमबार, साउन १, २०८० एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ ।

नेपालले भारत ‘ए’ लाई दियो १६८ रनको लक्ष्य सोमबार, साउन १, २०८० एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ‘ए’ लाई १६८ रनको लक्ष्य दिएको छ ।

भारत 'ए' विरुद्ध रोहितको अर्धशतक सोमबार, साउन १, २०८० सुरुमा धर्मराएको नेपाललाई सम्हाल्दै रोहितले अर्धशतकीय पारी खेलेका हुन्। चौथो क्रममा आएका रोहितले नेपालको स्कोर उकास्ने क्रममा ६४ बलको सामना गर्दै अर्धशतक पूरा गरेका हुन्। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ३७ रनको अवस्थामा ५ विकेट गुमाइसकेको थियो ।

एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत 'ए' विरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल सोमबार, साउन १, २०८० कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा शुरु हुन लागेको खेल डे—नाइट चल्नेछ । समूह 'बी'मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।

इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा भारत ‘ए’ सँग खेल्दै नेपाल सोमबार, साउन १, २०८० श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले भारत ‘ए’ सँग खेल्दैछ । समूह बीमा रहेको नेपालले समूह चरणको दोस्रो खेल भारत ‘ए’ सँग खेल्न लागेको हो ।

बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा तीन खेलाडी परिवर्तन आइतबार, असार ३१, २०८० ढाकामा हुने खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले यसअघिको टिममा ३ खेलाडी परिवर्तन गरेका छन् । पहिलो खेलमा सुरुवाती ११ मा स्थान बनाएका मिडफिल्डर त्रय रेनुका नगरकोटे, प्रिती राई र अमिसा कार्कीलाई आजको खेलमा विश्राम दिइएको छ ।

दोस्रो मैत्रीपूर्ण महिला फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दै आइतबार, असार ३१, २०८० राष्ट्रिय महिला फुटबल टिमले बङ्गलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्दैछ । खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुनेछ । मैत्रीपूर्ण खेलका लागि बंगलादेश भ्रमणमा रहेको नेपालले आइतबार साँझ सवा ५ बजे दोस्रो खेल खेल्न लागेको हो ।

‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ सुरु शनिबार, असार ३०, २०८० भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले एक सय किलोमिटर लामो ‘तेस्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२३’ सुरु भएको छ ।

हेल्प नेपाल पुरुष भलिबलको फाइनलमा शुक्रबार, असार २९, २०८०









