News Griha :: न्यूजगृह
डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु मंगलबार कञ्चनपुरको दैजीबाट डडेल्धुराको सलेता जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर बिष्टले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ।
दुर्गा प्रसाईंलाई सिंहदरबार वृत्तको हिरासतमा राखियो
दुर्गा प्रसाईंलाई सिंहदरबार वृत्तको हिरासतमा राखियो विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो।
प्रतिक्विन्टल ७ सय १० रुपैयाँ समर्थन मूल्य तोक्न उखु किसानको माग
प्रतिक्विन्टल ७ सय १० रुपैयाँ समर्थन मूल्य तोक्न उखु किसानको माग उखु काट्ने समय भएकाले समर्थन मूल्य तत्कालै तोक्न पश्चिम नवलपरासीका किसानले माग गरेका छन्। केही किसानले उखु काट्न सुरु गरिसकेको र धेरैजसो किसानले समर्थन मूल्य कुरेर बसेकाले काटेका छैनन्।
दुर्गा प्रसाईंसँगै पक्राउ परेका थिए २५ जना, १५ जनालाई आजै छाड्ने, बाँकीमाथि अनुसन्धान हुने  
दुर्गा प्रसाईंसँगै पक्राउ परेका थिए २५ जना, १५ जनालाई आजै छाड्ने, बाँकीमाथि अनुसन्धान हुने   सीआईबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले प्रसाईंको घरबाट तीन वटा ल्यापटप र ९ वटा मोबाइल सेट पनि बरामद गरेको बताए। जिल्ला प्रहरी परिसर भक्तपुरको टोली पनि प्रसाईंको घरमा पुगेको थियो।
उपनिर्वाचन पर्यवेक्षण गर्न ९ संस्थाले पाए अनुमति
उपनिर्वाचन पर्यवेक्षण गर्न ९ संस्थाले पाए अनुमति निर्वाचन आयोगले जनप्रशासन संघ, रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, नेपाल मानव अधिकार सङ्गठन र सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाललाई पर्यवेक्षणको अनुमति दिएको छ।
दुर्गा प्रसाईंलाई थप अनुसन्धान गर्न सीआईबीबाट साइबर ब्‍युरो लगियो
दुर्गा प्रसाईंलाई थप अनुसन्धान गर्न सीआईबीबाट साइबर ब्‍युरो लगियो मंगलबार बिहान भक्तपुरस्थित निवासबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)को टोलीले पक्राउ गरेका उनलाई थप अनुसन्धानका लागि साइबर ब्युरोमा पठाइएको सीआईबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
रास्वपाले ७ बजे ७ मिनेट घण्टी बजाउने
रास्वपाले ७ बजे ७ मिनेट घण्टी बजाउने आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरुवात भएको दुई वर्ष पुगेको भन्दै रास्वपाले खबरदारीस्वरूप घण्टी बजाउन लागेको हो।
बयान सकेर कुमार रम्तेललाई पोखरा लगियो, अब छविलाल जोशीलाई ल्याइने
बयान सकेर कुमार रम्तेललाई पोखरा लगियो, अब छविलाल जोशीलाई ल्याइने जिल्ला प्रहरी परिसर काठमाडौंले अहिले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको अनुसन्धान गरिरहेको छ। प्रहरीले स्वर्णलक्ष्मीमा जोडिएका कुमार रम्तेललाई कास्कीबाट काठमाडौं ल्याएर बयान लिएर पुन: पोखरा लगेको छ।
कर बक्यौता बर्सेनि बढ्दो : दुई खर्ब ५४ अर्ब उठाउन बाँकी
कर बक्यौता बर्सेनि बढ्दो : दुई खर्ब ५४ अर्ब उठाउन बाँकी लक्ष्यअनुरूप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा दुई खर्ब ५४ अर्ब तीन करोड कर असुल गर्न बाँकी रहेको पाइएको छ।
किन पक्राउ परे दुर्गा प्रसाईं?, ५ कसुरमा अनुसन्धान गरी मुद्दा दर्ता गर्ने तयारी
किन पक्राउ परे दुर्गा प्रसाईं?, ५ कसुरमा अनुसन्धान गरी मुद्दा दर्ता गर्ने तयारी मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि ५ कसुरमा अनुसन्धान गरी मुद्दा दायर गर्ने तयारी प्रहरीले गरेको छ। फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक मंगलबार पक्राउ परेका प्रसाईंमाथि ५ कसुरमा अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको हो।
असोजमा भित्रियो हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रेमिट्यान्स
असोजमा भित्रियो हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रेमिट्यान्स नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा कुल ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ। साउन र भदौमा कुल २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो।
विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो
विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोजसम्म यस्तो सञ्चिति १६ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ।
Weather Update