News Griha :: न्यूजगृह
नेपाल आइपुगे भारतका स्थल सेनाध्यक्ष द्विवेदी
नेपाल आइपुगे भारतका स्थल सेनाध्यक्ष द्विवेदी भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गर्ने नेपाली सेनाले जनाएको छ।
चार महिनामा नेपालले भारतलाई बिजुली बेचेर १२ अर्ब ७२ करोड कमायो
चार महिनामा नेपालले भारतलाई बिजुली बेचेर १२ अर्ब ७२ करोड कमायो नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ६६ करोड ७८ लाख  ९२ हजार युनिट बिजुली भारततर्फ निर्यात गरी आम्दानी गरेको हो। भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ६३ पैसा छ।
एमालेको जागरण सभास्थल परिवर्तन
एमालेको जागरण सभास्थल परिवर्तन जागरण सभा संयोजन समितिका संयोजक राजन भट्टराईले बुधबार सूचना जारी गर्दै सभा दरबारमार्गमा हुने जानकारी दिएका छन्।जागरण सभाअघि हुने र्‍याली पूर्वनिर्धारित समयमै भद्रकालीबाट सुरू हुने भट्टराईले जानकारी दिएका छन्।
बढ्यो शेयर बजार, घट्यो कारोबार
बढ्यो शेयर बजार, घट्यो कारोबार बुधबार शेयर बजार ९.०९ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७०११ अंकमा कायम भएको छ।बजार बढ्दा पनि कारोबार रकम भने घटेको छ।
दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति
दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अदालत परिसरमै विष सेवन गर्न लागेपछि महिला पक्राउ
अदालत परिसरमै विष सेवन गर्न लागेपछि महिला पक्राउ पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि एक महिला पक्राउ परेकी छन्।  बुधबार पाटन उच्च अदालत परिसरमा विष सेवन गर्न लागेपछि बझाङ घर भएकी रस्मिला धामी पक्राउ परेकी हुन्।
अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत
अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत बेरोजगारी दर ४.१ प्रतिशतमा थियो। एबीएसले अर्थतन्त्रले सेप्टेम्बर र अक्टोबर सक्रिय रूपमा काम खोज्ने बेरोजगारको सङ्ख्या ८ हजार ३ सयले बढेको जनाएको छ।
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा पेस
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा पेस नेपाल प्रहरीको साइबर ब्युरो (सीआईबी)ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ
लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ। 
संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता छ: प्रचण्ड
संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता छ: प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने बताएका छन्।
स्पेनका टेनिस खेलाडी राफेल नाडालद्वारा सन्न्यास घोषणा
स्पेनका टेनिस खेलाडी राफेल नाडालद्वारा सन्न्यास घोषणा टेनिसबाट सन्न्यासको घोषणा गर्दै राफेल नाडालले आफ्ना समर्थकहरूलाई भने, ‘मेरो बीस वर्षको व्यावसायिक करियरमा तपाईंले मलाई राम्रो समयमा साथ दिनुभयो र खराब समयमा खेलिरहन प्रोत्साहन दिनुभयो।’
म्याद थपका लागि दुर्गा प्रसाईँलाई आज अदालत लगिँदै
म्याद थपका लागि दुर्गा प्रसाईँलाई आज अदालत लगिँदै साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज अदालत पेस गरिने भएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडिओ सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए। 
Weather Update