मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक बिहीबार, मंसिर ६, २०८१

मिरापिक हिमाल बिहीबार, मंसिर ६, २०८१ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लोनाक क्षेत्रमा अवस्थित मिरापिक हिमाल । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा यो हिमाल आकषर्णको केन्द्रको रूपमा रहेको छ ।

जङ्गी अड्डामा नेपाल–भारत सैनिक सहकार्य वार्ता सम्पन्न बिहीबार, मंसिर ६, २०८१ वार्ताका क्रममा नेपाली सेनाको कार्य जिम्मेवारी र सम्पादन गर्दै आएका कार्य बारेमा सङ्क्षिप्त जानकारी प्रस्तुत गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए।

जसपा नेपाल विभाजनविरुद्धको रिट ‘हेर्न नमिल्ने’ बिहीबार, मंसिर ६, २०८१ सर्वोच्च अदालतका पूर्ण इजलासमा पेसी तोकिएको उक्त रिट ‘हेर्न नमिल्ने’ भएको हो। न्यायाधीशहरू हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना र सुनिलकुमार पोखरेलसहितको पूर्ण इजलासमा पेसी तोकिएको थियो।

गङ्गापुर्ण ताल बिहीबार, मंसिर ६, २०८१

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज बिहीबार, मंसिर ६, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गत असार १६ मा सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । भोलि शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

कास्की–मनाङ सिमानामा गयो भूकम्प बिहीबार, मंसिर ६, २०८१ बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ।

खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्याली बिहीबार, मंसिर ६, २०८१ त्यसअघि २०६५ सालमा मन्त्रिपरिषद्ले बागमती, विष्णुमती लगायत ठूला नदीहरूमा २० मिटर क्षेत्र छाड्नुपर्ने निर्णय गरेको थियो। पहिले २० मिटर छाड्नुपर्ने भनिएकोमा खोलामा थप २० मिटर छाड्न सर्वोच्चले दिएको आदेश कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको थियो।

चार दिनमा प्रतितोला ४ हजार रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? बिहीबार, मंसिर ६, २०८१ सोमबार प्रतितोला एक हजार रूपैयाँ, मंगलबार प्रतितोला एक हजार एक सय रूपैयाँ, बुधबार प्रतितोला नौ सय रूपैयाँ र बिहीबार प्रतितोला एक हजार गरी यो चार दिनमा सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँ बढेको हो।
-1732157304.jpg)
उत्तरप्रदेशमा बस र ट्रक ठोक्किंदा ५ जनाको मृत्यु बिहीबार, मंसिर ६, २०८१ मृतकमध्ये पाँच महिने शिशु, एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ।

बढ्यो अमेरिकी डलर, युरो र स्टर्लिङ पाउण्डको भाउ बिहीबार, मंसिर ६, २०८१ केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ।

स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एकजना पक्राउ बिहीबार, मंसिर ६, २०८१ जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका-१ स्थित राईस मिलको पूर्वदक्षिण कुनाको बाटोमा शङ्कास्पद गतिविधि देखेर उनलाई जाँच गर्दा रकम बरामद गरेको हो।

लेकबाट बेसी झर्न थाले भेडाका बथान बिहीबार, मंसिर ६, २०८१ भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त कार्यालय प्रमुख डा सुनिल न्यौपानेका अनुसार जिल्लामा साना ठूला गरेर ३०० भन्दा बढी घुम्ती भेडीगोठ रहेका छन्। ती सबै लेकबाट बेँसी झर्न थालेका छन्। सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायतका ग्रामीण क्षेत्रमा भेडीगोठ...









