News Griha :: न्यूजगृह
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा हुने बाल विवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउने भएको छ।
कोप-२९ सम्मेलन: हिमालका मुद्दाबारे पहिलोपटक छलफल
कोप-२९ सम्मेलन: हिमालका मुद्दाबारे पहिलोपटक छलफल यसअघि सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनमा सहभागिताका क्रममा हिमालमा परेको असरले तल्लो तटीय क्षेत्रमा पारेको असरबारे धारणा व्यक्त गरेका थिए। सो विषयलाई समेत शुक्रबार विभिन्न देशहरूले उद्धृत गर्दै आफ्ना धारणा व्यक्त गरेको बैठकमा सहभागी मन्त्री शाहीका जलवायु सल्लाहकार मञ्जित ढकालले जानकारी दिए।
उपनिर्वाचनमा उम्मेदवारको खर्च सीमा निर्धारण
उपनिर्वाचनमा उम्मेदवारको खर्च सीमा निर्धारण आयोगले मतदाता नामावली खरिद, सवारिसाधन/घोडा, सवारीसाधनका लागि इन्धन र दाना, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी तथा कार्यकर्ता परिचालन, छापा तथा विद्युतीय माध्यमबाट गरिने प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा हुने खर्चको सीमा निर्धारण गरेको हो ।
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय...
यी दुई प्रदेशमा वर्षाको सम्भावना
यी दुई प्रदेशमा वर्षाको सम्भावना देशको तराई भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु लागेको अवस्था छ। आज दिउँसो  कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा  आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
डिजेल र मट्टितेलको मूल्‍य बढ्यो
डिजेल र मट्टितेलको मूल्‍य बढ्यो  नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ। शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो।
ललितपुरमा महामारीजन्य रोग ‘अफ्रिकन स्वाइन फिभर’, ७० बङ्‍गुर मरे
ललितपुरमा महामारीजन्य रोग ‘अफ्रिकन स्वाइन फिभर’, ७० बङ्‍गुर मरे ललितपुरका विभिन्न क्षेत्रमा महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको छ। पछिल्ला केही दिनमै ७० वटा बङ्गुर/सुँगुर मरेको र धेरै बिरामी रहेको पाइएको छ।
ट्राफिक प्रहरीको लापसे चेकिङ : २ जना चालक नियन्त्रणमा
ट्राफिक प्रहरीको लापसे चेकिङ : २ जना चालक नियन्त्रणमा बा १ प १२१० नम्बरको पर्यटक बसका चालक ५३ वर्षीय सुरेश खड्की र ना ६ ख ६५०८ नम्बरका ट्रक चालक ३१ वर्षीय विमल बर्तौलालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
गरगहना चोरीमा संलग्न दुई जना पक्राउ
गरगहना चोरीमा संलग्न दुई जना पक्राउ प्रहरीले हेटौंडा उपमहानगरपालिका–८, कमानेस्थित सन्तोष अधिकारीको घरबाट सुनको गरगहना, नगद तथा मोवाइल चोरी गरी फरार रहेका दुईजनालाई पक्राउ गरेको हो।
वर्ल्डलिंकले बुझायो दुई अर्ब १५ करोड कर
वर्ल्डलिंकले बुझायो दुई अर्ब १५ करोड कर नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार वर्ल्डलिंकले शुक्रबार दूरसञ्चार रोयल्टी र ग्रामीण दूरसञ्चार कोष (आरटीडीएफ) बापत बक्यौता रहेको दुई अर्ब १५ करोड रूपैयाँ एकमुस्ट बुझाएको हो।
च्याम्पियन्स ट्रफी खेल्न भारतीय टिम पाकिस्तान नगए के हुन्छ?
च्याम्पियन्स ट्रफी खेल्न भारतीय टिम पाकिस्तान नगए के हुन्छ? तीन महिनापछि पाकिस्तानमा आईसीसी च्याम्पियन्स ट्रफी आयोजना हुँदैछ। तर भारतीय क्रिकेट टिम पाकिस्तान जान्छ वा जाँदैन भन्ने अन्योल भने कायमै छ।
उपनिर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
उपनिर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।
Weather Update