News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
राष्ट्रपति पौडेल स्वदेश फिर्ता अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेको थियो।
दार्चुला जीप दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो
दार्चुला जीप दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्‍याइएका थप दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए। 
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बिहीबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए। यसका साथै बैठकले छुर्पीको ‘स्ट्याण्डर्ड’को प्रक्रिया, असल उत्पादन अभ्याससम्बन्धी कार्यविधि विभागले तयार गरी पेस गर्ने निर्णय पनि गरेको छ।
दिल्लीमा वायु प्रदूषण बढेपछि प्राथमिक तहका विद्यार्थीलाई अनलाइन कक्षा
दिल्लीमा वायु प्रदूषण बढेपछि प्राथमिक तहका विद्यार्थीलाई अनलाइन कक्षा भारतको नयाँदिल्लीमा वायु प्रदूषण अत्यधिक भएपछि प्राथमिक तहका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाउन सुरु गरिएको छ। मुख्यमन्त्री आतिशी मार्लेनाले अनलाइन कक्षा सुरु गरिएको हो।
रवि लामिछानेलाई पोखरा पठाइँदै 
रवि लामिछानेलाई पोखरा पठाइँदै  बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रूपन्देही पुर्‍याइएका रवि लामिछानेलाई शुक्रबार (आज) पोखरा पठाइँदै छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रूपन्देही लगिएको थियो। जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार साँझ बयान सकिएको थियो।
आज बंगलादेश बिजुली पठाइँदै
आज बंगलादेश बिजुली पठाइँदै बंगलादेशमा आज एकदिनका लागि ४० मेगावाट विद्युत् निर्यात हुँदैछ। मध्यान्ह १२:४५ मा नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेश विद्युत् निर्यात हुन लागेको हो।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल उद्‌घाटन गरी विद्युत निर्यात सुरु गर्ने बताए।
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजिव बस्नेतले दुर्घटनामा ६ जनाको मृत्यु भएको बताए। मृतकको सनाखत हुन बाँकी छ।
देशका अधिकांश भागमा आज मौसम सफा रहने
देशका अधिकांश भागमा आज मौसम सफा रहने हाल देशभर पश्चिमी  तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ।
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३० र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय...
बनारसी धाममा तोडफोड
बनारसी धाममा तोडफोड मन्दिरमा चढाइएको सुन, दानपेटिका, शंख, घन्टसहित आरती, घन्ट, कलस, श्रृङ्गार पोशाक, पुस्तक, पूजा सामग्रीलगायतका सामान चोरी भएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष गणेश दत्त पन्तले जानकारी दिए।
काठमाडौं महानगरले प्रतिस्पर्धाबाट फोहोर उठाउन खोज्दा नेपवेस्ट अदालतमा, पाएन अन्तरिम आदेश
काठमाडौं महानगरले प्रतिस्पर्धाबाट फोहोर उठाउन खोज्दा नेपवेस्ट अदालतमा, पाएन अन्तरिम आदेश काठमाडौं महानगरपालिले फोहोर संकलन र ढुवानीका लागि अघि बढाएको ठेक्का प्रक्रिया रोक्न अदालतले अस्वीकार गरेको छ। उच्च अदालत, पाटनका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र टीकाराम आचार्यको इजलासले उक्त प्रक्रिया रोक्ने गरी आदेश दिन अस्वीकार गरेको हो।
Weather Update