News Griha :: न्यूजगृह
 कुवेतविरुद्ध पूजा महतोको शतक
 कुवेतविरुद्ध पूजा महतोको शतक छनोटअन्तर्गत आज भइरहेको चौथो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दै महतोले शतक हानेकी हुन्।
रवि लामिछाने भैरहवामा, बयानका लागि विमानस्थलबाट सरकारी वकिलको कार्यालयमा लगियो
रवि लामिछाने भैरहवामा, बयानका लागि विमानस्थलबाट सरकारी वकिलको कार्यालयमा लगियो सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्वगृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याइपुर्‍याइएको छ।
कुलमानलाई ‌ओली सरकारले माग्यो दोस्रोपटक स्पष्टीकरण
कुलमानलाई ‌ओली सरकारले माग्यो दोस्रोपटक स्पष्टीकरण स्रोतका अनुसार कुलमानलाई ऊर्जा मन्त्रालयले दोस्रोपटक तिहारअघि कात्तिक १३ गते ६ बुँदामा प्रश्न पठाउँदै ७ दिनभित्र स्पष्टीकरण दिन भनेको थियो। तर उनले अहिलेसम्म जवाफ पठाएका छैनन्।
रविलाई पोखराबाट भैरहवा पठाइयो
रविलाई पोखराबाट भैरहवा पठाइयो मौसम खुलेसँगै रास्वपाका सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा पठाइएको छ। बुद्ध एअरको जहाजमार्फत मङ्गलबार मध्यान्ह उनलाई पोखराबाट भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 
एकैदिन दुई हजार चार सय रुपैयाँ घट्यो सुनको भाउ 
एकैदिन दुई हजार चार सय रुपैयाँ घट्यो सुनको भाउ  नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रुपैयाँ घटेको हो।
महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा ३ जना पक्राउ ती महिलाले आफूमाथि बोक्सीको आरोपमा झाँक्री सहितका तीन जनाले अमानवीय व्यवहार गरेको उजुरी आएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अहिले तीनै जनालाई नियन्त्रणमा राखेर इलाका प्रहरी कार्यालय टीकापुरले घटनाबारे अनुसन्धान गरिरहेको छ।
दीपक मनाङे पक्राउ
दीपक मनाङे पक्राउ गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन्। मंगलबार बिहान उनलाई काठमाडौंको कम्फर्ट हाउजिङ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो।
ऊर्जामन्त्रीले फेरि बोलाए विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक
ऊर्जामन्त्रीले फेरि बोलाए विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन्।  अहिले बिहान ११ः३० बजे बस्नेगरी मन्त्री खड्काले बैठक बोलाएका हुन्।
कोप-२९ शिखर सम्मेलनमा राष्ट्रपति पौडेलको सम्बोधन आज
कोप-२९ शिखर सम्मेलनमा राष्ट्रपति पौडेलको सम्बोधन आज राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप-२९) लाई आज सम्बोधन गर्दै छन्।
रूपन्देहीमा सुरक्षा व्यवस्था कडा, सहकारी पीडित र रास्वपा प्रदर्शनको तयारीमा
रूपन्देहीमा सुरक्षा व्यवस्था कडा, सहकारी पीडित र रास्वपा प्रदर्शनको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ। लामिछानेलाई  बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रूपन्देही ल्याउन लागिएको हो। विमानस्थलमा मौसम नखुल्दा पोखराबाट जहाज उड्न सकेको छैन। 
माओवादीको विरोध सरकारमा नहुनुको छटपटीः प्रधानमन्त्री ओली
माओवादीको विरोध सरकारमा नहुनुको छटपटीः प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रको विरोध  र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन्। विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताए।
हेटौंडामा ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु, ५ घाइते
हेटौंडामा ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु, ५ घाइते मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङमा ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Weather Update