News Griha :: न्यूजगृह
यू-१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज यूएईविरुद्व खेल्ने
यू-१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज यूएईविरुद्व खेल्ने नेपालले यूएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो। उक्त खेल आज बिहान ११:१५ बजे सुरु हुने छ। बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
ठगी बढेको भन्दै सचेत रहन सीआईबीको अनुरोध
ठगी बढेको भन्दै सचेत रहन सीआईबीको अनुरोध शुक्रबार प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालको प्रयोग गरी बैंकको रकम समेत झिक्ने गरेको उजुरी आएको भन्दै सचेत रहन अनुरोध गरेका हुन्।
राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेशविरूद्ध सरकारको भ्याकेट
राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेशविरूद्ध सरकारको भ्याकेट सरकारले सामाजिक सुरक्षा भत्ता लिन लगायत अन्य सेवामा पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयहरूमा भिड लागेको थियो।
करको दायरामा आए एप्पल, गुगल, टिकटकसहित २० अन्तर्राष्ट्रिय कम्पनी
करको दायरामा आए एप्पल, गुगल, टिकटकसहित २० अन्तर्राष्ट्रिय कम्पनी नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएवापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डीएसटी) तिर्न थालेका छन्।ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत तथा सूचना अधिकारी ध्रुवप्रसाद पाण्डेका अनुसार हालसम्म दर्ता भएका २० कम्पनीले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउँदा कारोबार मूल्यको दुई प्रतिशत डीएसटी...
इन्डो-प्यासिफिक कमान्डका उपकमान्डर रुड नेपालमा
इन्डो-प्यासिफिक कमान्डका उपकमान्डर रुड नेपालमा अमेरिकी दूतावासका अनुसार उनी शुक्रबार काठमाडौं आएका हुन्। उनी अमेरिकी सेनाको तीन–तारे लेफ्टिनेन्ट जनरल हुन्।
कक्षा ११ र १२ का पुराना विद्यार्थीले दिन पाउने भए मौका परीक्षा
कक्षा ११ र १२ का पुराना विद्यार्थीले दिन पाउने भए मौका परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीहरूलाई मौका परीक्षाको अवसर दिएको छ। बोर्डले आज(शुक्रबार) सूचना जारी गर्दै मौका परीक्षाको आवेदन फारम भर्नका लागि अनुरोध गरेको छ।
धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, तत्काल स्थानान्तरण गर्न माग
धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, तत्काल स्थानान्तरण गर्न माग धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन। घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन्। डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ।
ट्रक दुर्घटनामा परी एकजनाको मृत्यु, दुई घाइते 
ट्रक दुर्घटनामा परी एकजनाको मृत्यु, दुई घाइते  हिलिहाङ-६ ढकालगाउँ नजिक ना ४ ख ७१२३ नम्बरको ट्रक दुर्घटनामा पर्दा हिलिहाङ-३ साम्रेका ५७ वर्षीय भवानीशंकर पौडेलको घटनास्थलमै मृत्यु भएको हो।
विमानस्थल मर्मतले उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्री राणाको आग्रह  
विमानस्थल मर्मतले उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्री राणाको आग्रह   परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गरेकी छन्।
एनपीएल प्रसारण गर्ने प्रस्तावमा स्टार स्पोर्ट्स सकारात्मक
एनपीएल प्रसारण गर्ने प्रस्तावमा स्टार स्पोर्ट्स सकारात्मक आगामी मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्क इच्छुक देखिएको छ।
चितवन दुर्घटना : मृतक पाँचै जनाको सनाखत [अपडेट]
चितवन दुर्घटना : मृतक पाँचै जनाको सनाखत [अपडेट] चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४२ वर्षका राजबहादुर गुरुङ र दुर्घटनाग्रस्त माइक्रोबसका चालक चितवन खैरहनी नगरपालिका–४ का अन्दाजी ४० वर्षका अनोज अधिकारी रहेका छन्।
Weather Update