News Griha :: न्यूजगृह
कुनबेला देश बेचिदिन्छन् भन्ने डर छ : सांसद धवलशमशेर राणा
कुनबेला देश बेचिदिन्छन् भन्ने डर छ : सांसद धवलशमशेर राणा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राणाले देश लिकभन्दा बाहिर रहेको र यही व्यवस्थामा राजनीति सुबाटोमा नफर्किने बताए । उपप्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीसमेत भ्रष्टाचारको कारण जेलमा जानुपरेको प्रसङ्ग जोड्दै उनले अबको विकल्प व्यवस्था परिवर्तन भएको बताए ।
सत्ता गठबन्धनप्रति प्रमुख प्रतिपक्ष दलको चरम असन्तुष्टि 
सत्ता गठबन्धनप्रति प्रमुख प्रतिपक्ष दलको चरम असन्तुष्टि  शनिबार बसेको पार्टीको सचिवालय बैठकले सरकार समक्ष ६ बुँदे समसामयिक प्रस्ताव प्रस्तुत गर्दै सरकारका कामप्रति चरम असन्तुष्टि पोखेको हो । 
कोशी सरकार विघटन गर्न एमालेको माग
कोशी सरकार विघटन गर्न एमालेको माग सर्वोच्च अदालतले समेत कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पुग्ने निर्णय नगर्न अन्तरिम आदेश दिइसकेको छ। रिटमा विपक्षीलाई साउन ३ गतेसम्म जवाफ पेश गर्न आदेश दिइएको छ भने साउन ७ गते रिटको पेशी तोकिएको छ। 
देशको तस्बिर बोलेर होइन, काममा देखिनुपर्छ : मन्त्री गुरुङ
देशको तस्बिर बोलेर होइन, काममा देखिनुपर्छ : मन्त्री गुरुङ मन्त्री गुरुङले भनिन्, ‘देशको चित्र, तस्बिर बोलेर होइन, सबैले म यहाँ छु भन्ने देखिनुपर्छ, यो आजको आवश्यकता हो ।’
नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्ष : खहरेबाट बिजुली निकाल्न सकिँदैन
नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्ष : खहरेबाट बिजुली निकाल्न सकिँदैन ‘यो देश आफैँमा पनि पुरानो हो । पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँनयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन,’ उनले भने, ‘निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत् उत्पादन गर्नसक्छ भन्नेकुरा हामीले बिर्सिनु हुँदैन ।’ 
नयाँ पार्टीप्रति अर्थमन्त्रीको टिप्पणी : कति टिक्छन् हेरौँला
नयाँ पार्टीप्रति अर्थमन्त्रीको टिप्पणी : कति टिक्छन् हेरौँला उनले दुःखमा, सुखमा १०औँ वर्ष जेल, प्रवासन, पुलिसको लाठी डन्डा सहेर पुराना पार्टीहरू निर्माण भएको उल्लेख गर्दै भने, ‘यस्तै समस्या नयाँ प्रवृत्तिहरूले भोग्नुप¥यो भने कति टिक्छन् हेरौँला ।’
कांग्रेस सबैको पार्टी हो : सभापति देउवा
कांग्रेस सबैको पार्टी हो : सभापति देउवा ‘हाम्रो पार्टी समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी हो । हाम्रो पार्टीमा बढी भन्दा बढी आदिवासी जनजातिहरूले सहभागिता, समर्थन मात्रै होइन, पूर्ण रूपले जनता नै, आदिवासी जनजातिका जनता नै पार्टीप्रति प्रतिबद्ध हुनुपर्छ ।’ 
एमाले सदैव जनताको हितमा केन्द्रित रहन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एमाले सदैव जनताको हितमा केन्द्रित रहन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल एमालेको काठमाडौं महानगर कमिटीले शनिबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले जनताको स्वार्थभन्दा माथि केही नभएकाले एमालेले त्यसबाहेक अरू केही नदेख्ने उल्लेख गरे ।
संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौँ : सभापति लामिछाने
संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौँ : सभापति लामिछाने उनले भने, ‘हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो । तर, मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस् ।’
जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौँ : उपप्रधानमन्त्री खड्का
जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौँ : उपप्रधानमन्त्री खड्का उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताए । 
मिटरब्याजीसम्बन्धी पुरानै विधेयक संसद्बाट पारित हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
मिटरब्याजीसम्बन्धी पुरानै विधेयक संसद्बाट पारित हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हामीले मिटरब्याजी विरुद्धको पुरानो विधेयकलाई नै अघि बढाउन लागिरहेका छौँ, छिट्टै विधेयक पारित गर्ने स्थितिमा सरकार पुग्छ ।’
Weather Update