कांग्रेस केन्द्रिय सदस्यहरूलाई वर्षमा एक महिना छुट्टी मंगलबार, साउन २, २०८०
कांग्रेस महामन्त्री थापाको प्रस्ताव : हरेक दुई महिनामा केन्द्रिय समिति बैठक मंगलबार, साउन २, २०८० उनले नेपाली कांग्रेसका विभिन्न ४८ वटा विभागहरूमा नयाँ विभाग थप्नु आवश्यकता समेत औँल्याए । भाद्र १५ गते सम्ममा सबै विभागको गठन गर्ने र पूर्णता दिइसक्ने र प्रत्येक विभागले कार्यक्षेत्र अन्तर्गत कार्यक्रम बनाई कार्यतालिकासहित वार्षिक योजना भाद्र मसान्त भित्र केन्द्रिय कार्यसमितिमा पेश गर्ने उनको भनाई छ।
पहिलो पटक लाइभ गरियो कांग्रेस केन्द्रीय समिति बैठक [भिडिओ] मंगलबार, साउन २, २०८० ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको बैठक कांग्रेसले आफ्नो आधिकारीक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक लाइभ गरिएको यो पहिलो पटक हो।

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै मंगलबार, साउन २, २०८० नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा मंगलबार, साउन २, २०८० बैठकमा समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदनका लागि पेस गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने एजेण्डा रहेको छ ।

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित सोमबार, साउन १, २०८० नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक भोलि मंगलबारसम्मका लागि स्थगित भएको छ ।

पदाधिकारी बैठकमा देउवाको नयाँ प्रस्ताव— केन्द्रीय समिति बैठक लाइभ गरौं सोमबार, साउन १, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार आफ्नो निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठक लाइभ गर्ने नयाँ प्रस्ताव गरेका छन् ।

राजेन्द्र लिङ्देन भन्छन्— जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव छ सोमबार, साउन १, २०८० लिङ्देनले शान्तिपूर्ण बाटोबाट नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना आफूले चाहेको बताए । उनले विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दु राष्ट्र हटाइए पनि अब सच्चिन राजनीतिक दलहरूलाई आग्रह गरे । राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने भएकाले जनताले राप्रपाको मुद्दामा समर्थन गरिरहेको बताए ।
![सत्ताका लागि परराष्ट्र नीति मै सन्तुलन गुमाउने काममा सरकार संलग्न भयोः प्रदीप ज्ञवाली [भिडिओ]](https://mail.newsgriha.com/uploads/posts/520X390/Pradip Pradeep Gyawali UML 21680868460.jpg)
सत्ताका लागि परराष्ट्र नीति मै सन्तुलन गुमाउने काममा सरकार संलग्न भयोः प्रदीप ज्ञवाली [भिडिओ] सोमबार, साउन १, २०८० प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमणबारे संकेत गर्दै उनले पछिल्ला दिनमा सत्ता टिकाउन सरकार जस्तोसुकै जोखिम मोल्न तयार भएको उल्लेख गरे । त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्र (सीनास)ले सोमबार कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा उपमहासचिव ज्ञवालीले सत्ता टिकाउनका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न पनि सरकारलाई सचेत...

संसदीय समितिमा कति छन् उजुरी, के छ बिजनेस? सोमबार, साउन १, २०८० संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिको काम प्रभावित भइरहेको छ । गठन भएको लामो समय बितिसक्दा पनि समिति सभापति चयन हुन नसक्दा समितिले गर्ने काम, कारवाहीहरू प्रभावित बनेका हुन् । हाल समितिको बैठक ज्येष्ठ सदस्यको सभापतित्वमा बस्दै आएको छ । निर्वाचित समिति सभापति नहुँदा समितिको काम कारबाही प्रभावकारी हुन...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै सोमबार, साउन १, २०८० नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ ।

नेसपाको संगठन विस्तार अभियान आजदेखि, कुन प्रदेशमा कसलाई जिम्मेवारी ? सोमबार, साउन १, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) ले आज साउन १ गतेदेखि संगठन निर्माण तथा विस्तार अभियान सुरु गरेको छ ।

किन बस्दैछ कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक ? सोमबार, साउन १, २०८० केन्द्रीय समितिको बैठकका एजेण्डाबारे छलफल गर्न बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्न लागेको हो ।








