News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बालकृष्ण खाणको चर्चा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बालकृष्ण खाणको चर्चा नेपाली कांग्रेसको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाण पक्राउ पर्दा आफ्नै पार्टीका नेताले गृह मन्त्रीलाई धन्यवाद दिएको प्रति आक्रोश व्यक्त गरेकी छिन् ।
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन् ।
‘कांग्रेस त ओलीको लहैलहैमा पछिपछि लाग्यो’
‘कांग्रेस त ओलीको लहैलहैमा पछिपछि लाग्यो’ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले कोशी प्रदेश नामकरणबारे प्रश्न उठाएका छन् । 
कांग्रेस केन्द्रीय सदस्य देवकोटाको प्रश्न : सरकार परिवर्तन हुने चर्चा हल्ला हो या यथार्थ ? 
कांग्रेस केन्द्रीय सदस्य देवकोटाको प्रश्न : सरकार परिवर्तन हुने चर्चा हल्ला हो या यथार्थ ?  सभापतिलाई कमजोर बनाएर पार्टी बलियो नहुने र यसलाई कमजोर बनाउने छुट कसैलाई पनि नभएको उनको तर्क छ । केन्द्रीय सदस्य देवकोटाले पार्टीमा धेरै संघर्ष गरेको व्यक्ति भएकाले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउँन माग समेत समेत गरिन् ।
‘अनलाइन सिस्टमबाट सदस्यता लिने व्यवस्था भए मधेसमा कांग्रेस सकिन्छ’
‘अनलाइन सिस्टमबाट सदस्यता लिने व्यवस्था भए मधेसमा कांग्रेस सकिन्छ’ नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै यादवले मधेसमा संगठन जिरो भएको र मधेसमा नेविसंघ र युवाहरूको पकड नभएको बताए ।
सरकार जनताको अवस्था बदल्न प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड
सरकार जनताको अवस्था बदल्न प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रतासाथ अघि बढाइरहेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावली र ऐनमा सुधार गर्ने बताए ।
एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान
एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । ओलीसँगै पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाल पनि कम्बोडिया गएका छन्  । 
कांग्रेस केन्द्रीय समिति बैठक बुधबार पनि बस्दै, केन्द्रीय सदस्यले धारणा राख्ने
कांग्रेस केन्द्रीय समिति बैठक बुधबार पनि बस्दै, केन्द्रीय सदस्यले धारणा राख्ने मङ्गलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । 
पार्टी बैठकमा प्रमुख सचेतक लेखकले भने— संसदीय अभ्यासमा नयाँ दल अपरिपक्क
पार्टी बैठकमा प्रमुख सचेतक लेखकले भने— संसदीय अभ्यासमा नयाँ दल अपरिपक्क उनले अरू प्रतिपक्षी दलहरू आक्रमक, अधैर्य र संसदीय अभ्यासमा अपरिपक्क रहेको टिप्पणी गरेका थिए । ‘संसदीय अभ्यासमा नयाँनयाँ भएर होला यदाकदा प्रतिपक्षीहरू अपरिपक्क पनि देखिइरहेका छन्,’ उनले भने । कांग्रेस संसद्को ठूलो दल भएकोले सत्तापक्ष र प्रतिपक्षसँग समन्वयकारी भूमिकामा रहनुपर्ने उनले बताए ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा कसले के भने ? 
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा कसले के भने ?  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । बैठकको कांग्रेसले पहिलोपटक आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ ।
कांग्रेसले एक वर्षमा ५ देखि ७ लाख नयाँ सदस्य बनाउने 
कांग्रेसले एक वर्षमा ५ देखि ७ लाख नयाँ सदस्य बनाउने  मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा उनले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घर—घर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गरेका हुन् । 
Weather Update