News Griha :: न्यूजगृह
आज राप्रपाले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने
आज राप्रपाले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भ्रष्टाचारविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।
जसपाले परिवर्तन गर्‍यो झन्डा र लोगो
जसपाले परिवर्तन गर्‍यो झन्डा र लोगो जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो परिवर्तन छ ।
एकीकृत समाजवादीको महाधिवेशन माघमा गर्न प्रस्ताव
एकीकृत समाजवादीको महाधिवेशन माघमा गर्न प्रस्ताव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, केन्द्रीय सदस्यले धारणा राख्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, केन्द्रीय सदस्यले धारणा राख्ने बैठकमा संस्थापन इतर पक्षले मात्र सुशासन र भ्रष्टाचारको विषय उठान गरेको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरू चैं नक्कली भुटानी शरणार्थी प्ररकणमा मुछिएका बालकृष्ण खाण र पार्टी सभापति शेरबहादुर देउवाको बचाउमा उत्रेका छन् ।
एमालेले भन्यो— पार्टीको सदस्य सङ्ख्या घटेको छैन  
एमालेले भन्यो— पार्टीको सदस्य सङ्ख्या घटेको छैन   ‘नेकपा एमालेको सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।’ 
भ्रष्टाचारको कुरा सुन्ने बित्तिकै कांग्रेसले मुख थुन्ने गरेको केन्द्रीय सदस्य रसाइलीको आरोप
भ्रष्टाचारको कुरा सुन्ने बित्तिकै कांग्रेसले मुख थुन्ने गरेको केन्द्रीय सदस्य रसाइलीको आरोप बिहीबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा उनले भ्रष्टाचार विरोधी साताव्यापी अभियान चलाउनुपर्ने बताए । उनले भने, ‘मेरो कसैप्रति आग्रह पूर्वाग्रह छैन । तर, कांग्रेस पार्टी भ्रष्टाचारको कुरा आउने बित्तिकै मुख र कान थुन्छ । आँखा बन्द गरिहाल्छ । एउटा व्यक्तिको बारेमा होइन। हाम्रा पार्टीको कोही नेताहरू होला वा नहोलान्। त्यो...
कांग्रेस केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारबाही गर्न प्रदेश सभापति थापाको माग
कांग्रेस केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारबाही गर्न प्रदेश सभापति थापाको माग नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सभापति थापाले झापामा कांग्रेसको गठबन्धनको उम्मेद्वार हराउन भूमिका खेलेकोले बुढाथोकीलाई कारवाही गर्नु पर्ने माग गरे । 
महामन्त्री थापाले उठाएको नेतृत्व परिवर्तनको एजेण्डा बेमौसमी बाजा : उर्मिला नेपाल
महामन्त्री थापाले उठाएको नेतृत्व परिवर्तनको एजेण्डा बेमौसमी बाजा : उर्मिला नेपाल उनले भनिन, ‘नेतृत्व परिवर्तनको कुरा उठिरहेको छ यो मलाई बेमौसमको बाजा जस्तो लाग्छ ।  किनभने भर्खरै मात्र हामीले हामीले अधिवेशन सकेका छौँ। यो सकेको धेरै समय भएको छैन । हामीले नेतृत्व जसलाई सुम्पिएका छौँ । विधान अनुसार नै उहाँलाई जिम्मेवारी दिएका हौँ । हामीले काम गर्ने मौका दिनुपर्छ । परिवर्तनको...
कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको प्रश्न :  शरणार्थी प्रकरणका आरोपितलाई निलम्बन गर्न के को द्विविधा ? 
कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको प्रश्न :  शरणार्थी प्रकरणका आरोपितलाई निलम्बन गर्न के को द्विविधा ?  नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठकमा केन्द्रीय सदस्य शिवाकोटीले यदि शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणप्रति अन्याय भएको हो भने सरकार छाड्नु पर्ने बताए । 
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बिहीबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार राख्ने उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
जनमत पार्टीका ५ नेता निलम्बित 
जनमत पार्टीका ५ नेता निलम्बित  जनमत पार्टीले सांसदमा उम्मेदवार शिवचन्द्र कुशवाहासहित ५ जनालाई निलम्बन गरेको छ । कुशवाहा गत उपनिर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका हुन् ।
Weather Update