एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नै एमालेमा प्रवेश शुक्रबार, साउन ५, २०८०

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आरजुले के-के बोलिन् ? शुक्रबार, साउन ५, २०८०
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन ७ गते बस्ने शुक्रबार, साउन ५, २०८०

सरकार सुशासन, भ्रष्टाचारविरुद्ध प्रतिबद्ध छ सञ्चारमन्त्री शर्मा शुक्रबार, साउन ५, २०८० उनले सरकारले अहिले नागरिकता विधेयक ल्याएर मधेसमा ठूलो समस्याका रुपमा देखिएको समस्या समाधान गरेको बताइन् । जनकपुरधाममा शुक्रबार आयोजित एक अन्तरक्रियामा सञ्चारमन्त्री शर्माले भनिन्, ‘सरकार सुरुदेखि नै सुशासनमा केन्द्रित हुँदै भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भएको हुँदा सरकारका कदमबाट धेरैलाई टाउको दुखेको छ ।’

कांग्रेस सांसद शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा शुक्रबार, साउन ५, २०८० शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताए ।

कांग्रेसको स्वास्थ्य समस्या सिटामोलले हल हुँदैन, सर्जरी नै गर्नुपर्छ : प्रदीप पौडेल शुक्रबार, साउन ५, २०८० जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य पौडेलले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गर्नुपर्ने भन्दै प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय हुनुपर्ने धारणा राखेका छन् ।

टीआरसीबारे सहमति जुटाउन गठित संसदीय उपसमितिको म्याद १५ दिन थप शुक्रबार, साउन ५, २०८० शुक्रबार बसेको कानून, न्याय तथा मानव अधिकार समितिको आज बिहान बसेको जेठ ५ गते २१ दिनको लागि बनेको उपसमितिको समय फेरी १५ दिन थपेको हो ।

सांसद रञ्जु झाको व्यङ्ग : समिति सभापति चयन नभएसम्म बैठक बस्न बन्द गरौँ शुक्रबार, साउन ५, २०८० शुक्रबार बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा जनता समाजवादी पार्टीकी सांसद रञ्जु झाले सभापति चयन नहुँदासम्म समितिको बैठक नै बस्न बन्द गर्नुपर्ने व्यङ्ग कसिन् ।
1689926374.jpg)
राज्यको ढुकुटीमा ८ सय अर्ब हुँदा हुँदै पनि पैसा नै छैन भन्ने प्रवृत्ति बढ्यो रमेश लेखक शुक्रबार, साउन ५, २०८० केन्द्रीय सदस्य लेखकले आर्थिक क्षेत्रको विषयमा ठोस निर्णय लिएर अगाडि बढ्नु पर्ने बताए । पार्टी देश र जनताको लागि निर्माण गर्नु पर्ने पनि उनको भनाइ थियो । राजनीतिक आर्थिक तथा समसामयिक विषयहरू प्रतिवेदनकै रुपमा नआए पनि ठोस निर्णयको रुपमा आउनु पर्ने उनको भनाइ थियो ।

केन्द्रीय समिति बैठकमा आरजु राणाले भनिन— महामन्त्रीको प्रतिवेदनमा दूरदर्शिता छैन शुक्रबार, साउन ५, २०८० निर्वाचन आयोगले ३० प्रतिशत महिला उठाउ नै पर्छ भनेको स्मरण गराउँदै राणाले योजना के हो चुनाव आएपछि टर्च बालेर महिला खोज्ने होकी अहिले बाटै लाग्ने हो भन्ने प्रश्न गरिन । महिलाहरू जहिले समानुपातिकमा राख्ने काम नगर्न आग्रह गर्दै उनले विचार र समर्पणको आधारमा मौका दिनु पर्ने बताइन् ।

जितजङ्गले भने— सुन तस्करीमा गृहमन्त्री र माओवादी नेताको नाम आउँदा कांग्रेस नेता किन चुप? शुक्रबार, साउन ५, २०८० केन्द्रीय सदस्य बस्नेतले कांग्रेसभित्र कांग्रेसलाई खुइल्याउने प्रवृत्ति बढेको भन्दै अन्य दलका नेताहरूका गल्ती औंल्याउने क्षमता नदेखिएको बताए । उनले अब नेपाली कांग्रेसले आर्थिक क्रान्ति गर्नु पर्ने र जनताको हक अधिकारको लागि लड्नु पर्ने बताएका छन् । नेता ,सांसद र मन्त्री जो कोही पनि बन्छन् तर राजनेता हुन सक्नु पर्ने बस्नेतको...

कांग्रेस केन्द्रीय सदस्य ढुङ्गानाको प्रश्न— एकले अर्कालाई खुइल्याएर अघि बढ्दा पार्टी कहाँ पुग्छ ? शुक्रबार, साउन ५, २०८० नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य ढुङ्गानाले पार्टी भित्र रूपान्तरण जरुरी रहेको बताए । उनले अब परम्परागत ढंगले कांग्रेस नचल्ने प्रष्ट पार्दै धेरै कुरा सुधार्न जरुरी रहेको बताए । तर सभापतिलाई गाली गर्दैमा पार्टी रूपान्तरित हुन्छ भन्ने भ्रम नराख्न पनि ढुङ्गानाको आग्रह थियो ।









