कम्युनिष्ट पार्टीलाई एकतावद्ध हुन वामदेवको आह्वान आइतबार, साउन ७, २०८०

पसल थापेर बसेका कम्युनिष्टहरूलाई एकतावद्ध गर्नुपर्छः माधव नेपाल आइतबार, साउन ७, २०८० उनले कम्युनिष्टहरूलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने धारणा राखे । अध्यक्ष नेपालले कम्युनिष्टहरू जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्सान हुने बताए । उनले भने, ‘जति हामी विभाजित बन्छौँ त्यत्ति धरै नोक्सान हुन्छ, कम्युनिष्ट आन्दोलनको एकता, एकतावद्ध बनाउनको निम्ति हाम्रो तर्फबाट प्रयत्न हुनेछ ।’ अध्यक्ष नेपालले...

सिंहदरबार दुई संसदीय समितिको बैठक बस्दै आइतबार, साउन ७, २०८०

एकीकृत समाजवादीले बोलायो सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठक आइतबार, साउन ७, २०८० माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी (एस) ले सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठक बोलाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने आइतबार, साउन ७, २०८० आज बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् । यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता प्रकट गरेका थिए ।

देवेन्द्र पौडेल भन्छन्– गठबन्धन सरकार निरन्तर चल्छ आइतबार, साउन ७, २०८० नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले अहिलेको गठबन्धन सरकार निरन्तर चल्ने दाबी गरेका छन् । उनले सरकार ढल्ने कुनै सम्भावना नरहेको जिकिर गरे ।

जसपाले निर्वाचन आयोगमा बुझायो विधान आइतबार, साउन ७, २०८० जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको प्रमाणीकरण गरिएको विधान निर्वाचन आयोगमा बुझाएको छ ।
२०८४ को चुनावी परिणाम कांग्रेसको पक्षमा पार्नुपर्छ,त्यसका लागि काम गरौं : गगन थापा शनिबार, साउन ६, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तामा रहँदा होस् वा नरहँदा जनताका काममा दिनरात खट्न कांग्रेसका जनप्रतिनिधि तथा नेतालाई आग्रह गरेका छन् ।
कोशी प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार कायम रहन्छ : मुख्यमन्त्री थापा शनिबार, साउन ६, २०८० कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार कायम रहने बताएका छन् ।

सुन तस्करी प्रकरणमा नेता होइन कर्मचारी नै मुख्य दोषी : वामदेव गौतम शनिबार, साउन ६, २०८० काठमाडौंमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा नेता गौतमले सुन तस्करीमा नेताहरू संलग्न हुन्छन भन्ने आरोप निराधार भएको दाबी गरे । उनले हरेक अपराधमा हचुवाको भरमा नेताहरूको नाम जोड्न गरिएको छ गुनासो पनि गरे ।

बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता : पम्फा भुसाल शनिबार, साउन ६, २०८० काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले एकीकृत हुनुपर्ने बेलामा कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको बताइन् । उनले अब फेरि बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने जिकिर गरिन् ।

माधव नेपालको दाबी— सत्ता गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको छ शनिबार, साउन ६, २०८० अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिष्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेप्रति लक्षित गर्दै कम्युनिष्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरूले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा...

कांग्रेसविरुद्ध सामाजिक सञ्जालमा नियोजित प्रचार भइरहेको छ, चुप लागेर बस्न हुँदैन : अर्थमन्त्री महत शनिबार, साउन ६, २०८० मन्त्री महतले सामाजिक सञ्जालमा अनेकौं झुटो प्रचार हुने गरेको भन्दै त्यसको प्रतिकार नगरेर चुप लागेर बस्ने भए सत्यको पराजय हुने भन्दै बीपीको भनाइबाट सिकेर सत्यको पक्षमा बोल्न छोड्न नहुने धारणा राखे । ‘बीपीको भनाइबाट अहिले हामीले सिक्ने के हो भने जसले जे सुकै भनेपनि हामी ठीक ठाउँमा छौं, सत्यको पक्षमा...









