News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदै छ । कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमिति बैठक हरेक दुई/दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो ।
बजेटमाथिको छलफल सकियो
बजेटमाथिको छलफल सकियो राष्ट्रिय सभामा विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकमाथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ ।
भ्रष्टाचारीमाथिको कारबाही स्टन्टबाजी मात्रै : एमाले अध्यक्ष ओली 
भ्रष्टाचारीमाथिको कारबाही स्टन्टबाजी मात्रै : एमाले अध्यक्ष ओली  ‘अहिलेको सरकार, अहिलेका मन्त्रीहरू खासगरी प्रधानमन्त्री र गृहमन्त्री लडेको राँगो मैले पछारेको भन्छन् । अहिले आएको भ्रष्टचारविरोधी कुरा यो अहिलेको सरकारको कुनै योगदान नै होइन । यो त अगाडिदेखि चल्दैथ्यो,’ उनले भने ‘यो पोलिटिकल स्टन्टबाजी हो । केही गर्न नसकेपछि यस्ता कुराहरूलाई ब्लोअप गरेर के–के न गरे भनेर यो कुनै...
अहिले सरकारमा जाने एमालेको कुनै मनसाय छैन : अध्यक्ष ओली
अहिले सरकारमा जाने एमालेको कुनै मनसाय छैन : अध्यक्ष ओली उनले सरकार र सत्तारूढ दलहरूले झुट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप समेत लगाए । ‘केही पनि गरेको छैन राम्रो काम । यसले के गर्‍यो ? ढाँट्छ, छक्याउँछ,’ उनले भने । 
पूर्वाधार विकास कार्यक्रमले राजनीतिकर्मीलाई भ्रष्टाचारी बनाउँछ : सांसद देव
पूर्वाधार विकास कार्यक्रमले राजनीतिकर्मीलाई भ्रष्टाचारी बनाउँछ : सांसद देव ‘त्यो पोल्टिसियनहरूलाई भ्रष्टाचारी बनाउने कार्यक्रम हो । सांसद, सांसदका पीए, पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउने ठाउँ हो । पुँजीगत खर्चलाई अनावश्यक ढंगले चुहावट गराउने, भ्रष्टाचार बढावा दिने हिसाबले ८ अर्ब २५ करोडको रकम छ । यो दोष प्रणालीको दोष हो,’ उनले भने । 
आगामी बजेटबाट केही नेता, मन्त्री र बिचौलियाबाहेक अरू खुसी छैनन् : तारामान स्वाँर
आगामी बजेटबाट केही नेता, मन्त्री र बिचौलियाबाहेक अरू खुसी छैनन् : तारामान स्वाँर राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र बिचौलियाहरू बाहेक सबै असन्तुष्ट रहेको बताएका छन् । 
सत्ता पक्षकै सांसदको प्रश्न : तीन जिल्लाको बजेट सच्चिएर आयो कि आएन ?
सत्ता पक्षकै सांसदको प्रश्न : तीन जिल्लाको बजेट सच्चिएर आयो कि आएन ? ‘प्रधानमन्त्री, निवर्तमान प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा गएको बजेट सच्चिएर आयो कि आएन ? त्यसैले पनि यो बजेट सन्तुलित छैन, यसले अहिलेको आवश्यकतालाई पूर्ति गर्न सक्दैन,’ उनले भनिन् । 
विमला राई पौड्यालको प्रश्न : नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन ?
विमला राई पौड्यालको प्रश्न : नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन ? उनले भनिन्, ‘प्रधानमन्त्रीले अस्ति त भनि नै हाल्नुभयो । प्रधानमन्त्री बन्नका लागि व्यापारीहरू दिल्ली दौडमा गएका कुरा आए पनि । बजेट कार्यक्रम पनि हामी त्यतैबाट पास गर्दैछौँ कि के हो ? ’
लगानीमैत्री वातावरण नबनाएर सरकारले राष्ट्रघात गर्‍यो : भैरवसुन्दर श्रेष्ठ
लगानीमैत्री वातावरण नबनाएर सरकारले राष्ट्रघात गर्‍यो : भैरवसुन्दर श्रेष्ठ मंगलबार राष्ट्रिय सभाको बैठकमा उनले चिनियाँ कम्पनीहरूले निर्माण गर्ने भनिएका आयोजनाहरू लगानीको सुनिश्चितता नभएका कारण कतिपय फर्किसकेको र कतिपय फर्किने तयारीमा रहेको बताए । अहिलेको सरकार र गठबन्धनका दलहरूले विदेशी लगानीमैत्री वातावरण बनाउन नसकेर राष्ट्रघात गरिरहेको उनले आरोप लगाए । 
ट्रकका ट्रक पास हुने मल किन समात्न सकिएन : नारायणदत्त मिश्र
ट्रकका ट्रक पास हुने मल किन समात्न सकिएन : नारायणदत्त मिश्र उनले भने, ‘समयमा मलको पर्याप्त व्यवस्था हुन सकेको छैन । भारतबाट एक दुई बोरा मल ल्याउने किसानको मल समातिएको छ । ट्रकका ट्रक पनि पास हुन्छ भन्छन् है, त्यो पक्रेकेको मलाई थाहा छैन ।’
Weather Update