
समाजवादको बाटो प्रधानमन्त्री दाहालको नेतृत्वमा सुरु भइसक्यो : मन्त्री किराती सोमबार, असार २५, २०८० उनले भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो सुरु हुने र सो कुरा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सुरु भइसकेको बताए ।

पुष्पलालको योगदानलाई युवा पंक्तिमा पुर्याउन आवश्यक : अध्यक्ष नेपाल सोमबार, असार २५, २०८० पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पंक्तिमा पुर्याउन आवश्यक रहेको बताएका छन् ।

सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न प्रधानमन्त्रीको आह्वान सोमबार, असार २५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै सोमबार, असार २५, २०८० अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ ।

राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुने सोमबार, असार २५, २०८० राष्ट्रिय सभाको बैठक आज पनि ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतपक्षी नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै आइतबारको बैठक अवरुद्ध गरेकाे थियाे ।

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने सम्भावना सोमबार, असार २५, २०८० प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकबाट ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक,२०८० पारित गर्ने कार्यसूची छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १८ गते सोमबार दिएको एक सार्वजनिक अभिव्यक्तिबारे प्रस्टीकरण दिने सम्भावना छ ।

कोशीका नवनियुक्त मुख्यमन्त्री भन्छन्— सर्वोच्चको निर्णय सरकारले स्वीकार्छ आइतबार, असार २४, २०८०

दिनभरका मुख्य मुख्य समाचार आइतबार, असार २४, २०८०

‘संसद् अवरोध गरेर एमालेले विश्व रेकर्ड राख्छ’ आइतबार, असार २४, २०८० नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोधको विश्व रेकर्ड कायम गर्न लागेको बताएका छन् ।

प्रचण्ड, ओली र देउवा फेरि भेट्दै आइतबार, असार २४, २०८० तीन नेताबीच बिहान सिंहदरबारमा भेट भएको थियो । प्रधानमन्त्री प्रचण्डको सचिवालयले आइतबार बिहान भएको तीन नेताको सहमति कार्यान्वयनका सन्दर्भमा पुनः भेट गर्ने तय भएपनि समय तय नभएको जनाएको छ । एमाले अध्यक्ष ओलीको सचिवालयले पनि शीर्ष नेताबीच आइतबार साँझ भेट्ने कि भोलि बिहान टुंगो लाग्न बाँकी रहेको जनाएको छ ।

कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा हेर्न भ्याएन सर्वोच्चले आइतबार, असार २४, २०८० आइतबार सर्वोच्चमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएकोमा समय अभावका कारण हेर्न नभ्याइने भएको हो।

प्रतिनिधि सभाको बैठक सोमबारलाई सर्यो, रास्वपा र राप्रपासँग पनि छलफल गरिने आइतबार, असार २४, २०८० प्रतिनिधि सभाको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताले छलफल गरेका थिए। प्रधानमन्त्री प्रचण्डले गत असार १८ गते बोलेको अभिव्यक्तिबारे सदनमा प्रष्टिकरण दिने बताएपछि अवरोध खुलाउन एमाले सहमत भएको थियो।









