News Griha :: न्यूजगृह
राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि छिट्टै पुराना पार्टीहरूको जस्तै हुनेछ : घनश्याम भुसाल
राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि छिट्टै पुराना पार्टीहरूको जस्तै हुनेछ : घनश्याम भुसाल ‘अहिले राजनीतिक जुन नयाँ भन्ने चिज आइराख्या छ । स्वतन्त्र भन्ने जुन चिज आइराख्या छ । तिनको पनि त्यही हविगत हुन्छ । किनभने ती कसैले पनि यो दलाल पुँजीवादमाथि प्रश्न उठाएका छैनन्,’ उनले भने ।
विचौलियातन्त्रले राष्ट्रको नयाँ सपनाहरू खान्छ : घनश्याम भुसाल 
विचौलियातन्त्रले राष्ट्रको नयाँ सपनाहरू खान्छ : घनश्याम भुसाल  भुसालले दलाल पुँजीवादले उद्यामबिनाका मानिसहरू पुँजीपति बनाउने पुँजीतन्त्रको सिर्जना गर्ने भन्दै त्यसले संसद्, कानुन, न्यायालय र राजनीतिक नेताहरू सबै खरिद गर्ने बताए ।
अहिले एमालेले सत्तालाई प्राथमिकता दिएको छैन : महासचिव पोखरेल
अहिले एमालेले सत्तालाई प्राथमिकता दिएको छैन : महासचिव पोखरेल उनले भने, ‘अहिले हाम्रा लागि सत्ता प्रधान होइन । हाम्रा लागि राष्ट्रको भविष्य प्रधान हो । कमजोरहरूको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन ।’
सरकार यसरी नै चलिरहे ०८४ मा कांग्रेसले जोसँग मिले पनि जित्दैन : नेता पौडेल
सरकार यसरी नै चलिरहे ०८४ मा कांग्रेसले जोसँग मिले पनि जित्दैन : नेता पौडेल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनैपनि पार्टीसँग मिले पनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन् । 
देशको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु हो : गगन थापा
देशको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु हो : गगन थापा उनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए । ‘अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुराको छ,’ उनले भने । 
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रविको आपत्ति : यो देशको प्रधानमन्त्री यही देशका जनताले बनाउने हो, विदेशीले होइन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रविको आपत्ति : यो देशको प्रधानमन्त्री यही देशका जनताले बनाउने हो, विदेशीले होइन ‘प्रधानमन्त्रीले त्यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनुभयो,’ उनले भने, ‘नेपाली जनताले निर्वाचित गरेर पठाएको, नेपाली जनताले प्रधानमन्त्री बनाएको । हाम्रो हस्ताक्षर छ । भारतले प्रधानमन्त्री बनायो । कोही अमुक व्यक्ति प्रधानमन्त्री बनाउन हिँड्यो भन्ने अभिव्यक्ति दिँदा हामीले प्रधानमन्त्रीको जवाफ माग्न मिल्दैन ? माग्छौँ हामी जवाफ । त्यसपछि संसद चल्न दिन्छौँ ।’
समाजवादी मोर्चाको पहिलो बैठक बस्दै
समाजवादी मोर्चाको पहिलो बैठक बस्दै चार दल आबद्ध समाजवादी मोर्चाको पहिलो बैठक आज बस्ने भएको छ ।
१४ बुँदे प्रतिबद्धता पारित गर्दै कांग्रेस सभापतिहरूको भेला सकियो
१४ बुँदे प्रतिबद्धता पारित गर्दै कांग्रेस सभापतिहरूको भेला सकियो बैठकमा पार्टी सभापतिहरुले उठाएका विषयहरू केन्द्रीय समिति बैठकमा उठाउने प्रतिबद्धता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेका छन् ।
ललिता निवास जग्गा प्रकरण सरकारको स्टण्टबाजी मात्रै : एमाले अध्यक्ष ओली 
ललिता निवास जग्गा प्रकरण सरकारको स्टण्टबाजी मात्रै : एमाले अध्यक्ष ओली  शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कहिलेबाट जफत गरिएका जमिन काङ्ग्रेसीहरूलाई फिर्ता गर्न थालियो ? सरकारले प्रष्ट पार्नुपर्ने बताए । 
कोशी सरकारविरुद्ध एमालेले दर्ता गर्‍यो सर्वोच्चमा रिट, आइतबार पेसी
कोशी सरकारविरुद्ध एमालेले दर्ता गर्‍यो सर्वोच्चमा रिट, आइतबार पेसी एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेस मार्फत् रिट दर्ता गराएका हुन् । कार्कीको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ । कार्कीले रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी...
सत्ता पक्षले जहाँ भन्छ त्यहीँ भेट्न तयार छौं : अध्यक्ष ओली 
सत्ता पक्षले जहाँ भन्छ त्यहीँ भेट्न तयार छौं : अध्यक्ष ओली  अध्यक्ष ओलीले यसपटक पुष्पकमल दाहाल प्रचण्डले नयाँदिल्लीमा गएर गोप्य मन्त्रणा गरेको जिकिर गर्दै आफू कसैलाई पनि गोप्यरूपमा भेट्ने नगरेको र भेट्दा देश हितमा मात्र कुरा गर्ने गरेको दाबी गरे ।  
प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो। नेकपा एमालेले बैठक सञ्चालन गर्न नमानेपछि शुक्रबारको प्रतिनिधि सभा बैठक पनि स्थगित गरिएको हो। कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो।
Weather Update