२ पटक संसद् विघटन गरेका ओलीले भने— विश्वमा कही नभएको संविधान मिच्ने उत्ताउलो काम नेपालमा भयोशुक्रबार, असार २२, २०८०

कोशी सरकारविरुद्ध एमाले सर्वोच्चमा शुक्रबार, असार २२, २०८० संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीत भएको एमालेको दाबी छ । एमाले कोशीका प्रमुख सचेत रेवतीरमण भण्डारी रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् । रिट दर्ताको प्रक्रियामा छ ।

प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्दैन : एमाले सचेतक बर्तौला शुक्रबार, असार २२, २०८० प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठकअघि बढ्न नसक्ने एमालेको अडान छ । एमाले सचेतक महेश बर्तौलाले, प्रधानमन्त्रीको राजीनामा नआए सम्म सदन चल्न नसक्ने बताए ।
राष्ट्रिय सभा बैठक स्थगित शुक्रबार, असार २२, २०८० राष्ट्रिय सभाको शुक्रबारको बैठकको सुरु मै एमाले सांसदहरु उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद बिमला घिमिरेलाई बोल्न अनुमति दिएका थिए ।

बाहिर कहाँ के चलिरहेको छ, हामीलाई थाहा भएन तर सरकार ढल्दैन : प्रवक्ता शर्मा शुक्रबार, असार २२, २०८० काठमाडौंमा शुक्रबार आयोजित अन्तरक्रियामा सरकारका प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट पारिन् ।

कोशी प्रदेशका मुख्यमन्त्री थापासहित दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ शुक्रबार, असार २२, २०८० प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शुक्रबार सपथ ग्रहण गराएका हुन् । नवनियुक्त मुख्यमन्त्री थापाले दुई मन्त्रीसहित शपथ लिएका छन् । त्यस्तै, मुख्यमन्त्री थापाले सानो आकारको मन्त्रिमण्डल विस्तार गरेका छन् ।

जिल्ला सभापतिहरूको भेलामा सभापति देउवा अनुपस्थित शुक्रबार, असार २२, २०८०
राष्ट्रिय सभा बैठकमा विद्युतीय व्यापार विधेयकमाथि छलफल गर्ने कार्यसूची शुक्रबार, असार २२, २०८० संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक साढे १२ बजे बस्ने भएको छ ।

कांग्रेस जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दै शुक्रबार, असार २२, २०८० नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दैछ ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले शपथ लिँदै शुक्रबार, असार २२, २०८० नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची शुक्रबार, असार २२, २०८० संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादित अधिव्यक्तिबारे प्रस्टीकरण दिने बताइएको छ । प्रधानमन्त्रीको भनाइलाई लिएर नेकपा एमालेसहित प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै प्रधानमन्त्रीको राजीनामासमेत माग गरेका छन् ।

कोशी प्रदेश सरकार असंवैधानिक भएको बाबुरामको टिप्पणी शुक्रबार, असार २२, २०८०










