माओवादीको दाबी– अहिलेको सरकार आफ्नै कारणले छिट्टै ढल्छ सोमबार, कात्तिक २६, २०८१

बागलुङ जीप दुर्घटना: एकै गाउँका ५ जनाको मृत्यु सोमबार, कात्तिक २६, २०८१ जैमिनी नगरपालिका वडा नम्बर–८ को केवैबाट सदरमुकाम बागलुङ आउँदै गरेको ग २ च ९२४७ नम्बरको जीप सोमबार बिहान साढे आठ बजे ढुंगाखानीमा सडकदेखि तल खसेको हो।

भौतिक मन्त्री दाहालले गरे ग्वार्कोको फ्लाई ओभर निरीक्षण सोमबार, कात्तिक २६, २०८१ भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको अवलोकन गरेका छन्। मन्त्रालयका उच्च अधिकारीहरू लिएर मन्त्री दाहाल सोमबार बिहानै निर्माण स्थलमा पुगेको उनको सचिवालयले जानकारी दिएको छ।

यी हुन् माओवादी पदाधिकारी बैठकले गरेका निर्णय सोमबार, कात्तिक २६, २०८१ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले तीन वटा निर्णय गरेको छ। सोमबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचन र पार्टीको आगामी कार्यक्रमसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।

एकैदिन प्रतितोला एक हजार रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? सोमबार, कात्तिक २६, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भएको थियो।

आज कति छ तरकारीको भाउ? सोमबार, कात्तिक २६, २०८१ कालीमाटी तरकारी बजारमा सोमबार काउली किलोमै २० रुपैयाँ सस्तिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार काउलीको भाउ प्रतिकिलो १०० देखि १२० रुपैयाँ छ।

सातु बेचेर मासिक ५० हजार आम्दानी सोमबार, कात्तिक २६, २०८१ उनको ठेला देख्नेबित्तिकै सातु खाने मानिसको भीड हुन्छ। उनको सातु स्वादिष्ट हुने गरेको उपभोक्ता बताउँछन्। उनले भने, ‘ठेला राम्रो छैन तर ग्राहक सातु खुवाएर सन्तुष्टि छन्। सातु बिक्री गरेर मासिकरूपमा ५० हजार रुपैयाँ आम्दानी हुन्छ।’

बागलुङमा पिकअप भ्यान दुर्घटना, पाँच जनाको मृत्यु सोमबार, कात्तिक २६, २०८१ बागलुङको जैमिनी नगरपालिका– ७ जैदीको व्यार्थला नजिकै पिकअप भ्यान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ।जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको हो।

कतार एअरवेजले भोलिदेखि भैरहवामा दैनिक उडान गर्ने सोमबार, कात्तिक २६, २०८१ कतार एअरवेजले मंगलबार (भोलि) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ।कतारले सातामा सातैवटा उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

गुल्मीमा अब साताको १ दिन मात्र हवाई उडान हुने सोमबार, कात्तिक २६, २०८१ नेपाल वायुसेवा निगमको एउटा जहाज ग्राउन्डेड र अर्को अप्रेसनमा रहेका कारण उक्त जहाज नबन्दासम्म निगमले सातामा एकपटक मात्र उडान गर्ने भएको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर सोमबार, कात्तिक २६, २०८१ युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ३९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ ९ र बिक्री दर १७४ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५३ रुपैयाँ ८५ पैसा र बिक्री दर १५४ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।

आजदेखि कोप-२९, नेपालले प्रस्तुत गर्नेछ जलवायुजन्य जोखिमका उदाहरण सोमबार, कात्तिक २६, २०८१ अझै पनि त्यो घटना सपना झैं लाग्छ, खुम्बु पासाङल्हामु गाउँपालिकाकी अध्यक्ष टासी ल्हामु शेर्पाका लागि। ‘हामी जलवायुजन्य जोखिमको चपेटामा छौं’, उनी भन्छन्, ‘अझै कुन दिन हिमपहिरोको सिकार हुनुपर्ने हो भन्ने चिन्तामा छन् यहाँका बासिन्दा ।’

सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङ पक्राउ कहिले? सोमबार, कात्तिक २६, २०८१ प्रतिनिधिसभाका सदस्य सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले प्रतिवेदनमा ‘सहकारी संस्थाका तर्फबाट निज ज्योति गुरुङ र धनराज गुरुङसमेतका उपर प्रदेश सहकारी रजिस्ट्रार कार्यालय हेटौंडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकामा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशितसमेत गरेको छ’ भनिएको छ।









