News Griha :: न्यूजगृह
अंश विवादमा छोराले गरे बाबुको हत्या
अंश विवादमा छोराले गरे बाबुको हत्या कार्त्तिक ८ गते बलबहादुर श्रेष्ठ र उनका जेठो छोरा रामलाल श्रेष्ठबीच अंशबन्डाका विषयमा विवाद भएको थियो।विवादकै बीचमा रामलालले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरेका थिए भने हँसिया र फलामको आग्लो प्रहार गरी घाँटी थिचेर हत्या गरेका थिए।
निरौला र पाण्डेय सर्वोच्चको न्यायाधीश नियुक्त
निरौला र पाण्डेय सर्वोच्चको न्यायाधीश नियुक्त राष्ट्रपति पौडेलले न्याय परिषदको सिफारिसका आधारमा निरौला र पाण्डेयलाई आइतबार न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा  रेग्मी भट्टराईले जानकारी दिइन्।
राष्ट्रपतिले नियुक्त गरे अमेरिका र चीनका राजदूत
राष्ट्रपतिले नियुक्त गरे अमेरिका र चीनका राजदूत राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि राजदूत नियुक्त गरेका छन्।चीनका लागि कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
कालीकोटमा बोलेरो जीप दुर्घटना, १० जनाको मृत्यु 
कालीकोटमा बोलेरो जीप दुर्घटना, १० जनाको मृत्यु  गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार बाँकी १० जना घाइते छन्।
रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ।
बढुवा समायोजन गर्ने अदालतको आदेश कार्यान्वयन नगर्न माग गर्दै कर्मचारीहरू आन्दोलित, मन्त्रालय घेराउ
बढुवा समायोजन गर्ने अदालतको आदेश कार्यान्वयन नगर्न माग गर्दै कर्मचारीहरू आन्दोलित, मन्त्रालय घेराउ निजामती सेवाअन्तर्गतका विविध सेवा समूहका सयौँ प्राविधिक कर्मचारीहरूलाई सामान्य प्रशासन सेवा अन्तर्गतका सामान्य प्रशासन, राजश्व र लेखा समूहमा विनाप्रतिस्पर्धा स्वत: बढुवा समायोजन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध प्रशासन सेवा कर्मचारीहरू आन्दोलित बनेका छन् ।
कोशीका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले ल्यायो काठमाडौं
कोशीका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले ल्यायो काठमाडौं आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थलबाट उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिने परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
शेयर बजार २७३८ अंकमा पुग्यो, पौने १० अर्बको कारोबार
शेयर बजार २७३८ अंकमा पुग्यो, पौने १० अर्बको कारोबार यस दिन कुल २२८ कम्पनीको मूल्य बढ्दा १३ को घट्यो भने तीनको स्थिर रह्यो । यस दिन उल्लेखनीय कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको भएकोमा यस दिन ९ अर्ब ७७ करोडको भयो ।
बाढीले बगर बनायो गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त
बाढीले बगर बनायो गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ। गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो।  जिल्लाका विभिन्न भागमा बाढी पहिरोबाट ६ अर्ब बराबरको भौतिक क्षति भएको महाङ्काल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए।  उक्त रकम बराबरको क्षति सार्वजनिक र निजी संरचनामा भएको हो। 
मानव तस्करी आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ
मानव तस्करी आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन्। मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन्।
कञ्चनपुरमा खैरो हेरोइन र चरेससहित २ जना पक्राउ
कञ्चनपुरमा खैरो हेरोइन र चरेससहित २ जना पक्राउ सोही ठाउँका स्थानीय २४ वर्षीय सुरज नाथ र भीमदत्त नगरपालिका १८ बस्ने ३० वर्षीय प्रकाश चन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 
पोखरामा आज पनि रास्वपाको प्रदर्शन
पोखरामा आज पनि रास्वपाको प्रदर्शन पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ विरोधमा आज पनि कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन्।
Weather Update