News Griha :: न्यूजगृह
बिटक्वाइनको मूल्य हालसम्मकै उच्च
बिटक्वाइनको मूल्य हालसम्मकै उच्च अमेरिकको ४७औं राष्ट्रपतिमा डनल्ड ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार कारोबार क्रममा बिटक्वाइनको भाउ ७४ हजार ७ सय ८६ अमेरिकी डलरसम्म पुग्यो। साँझ साढे ५ बजे यो ७४ हजार २ सय १० डलर हाराहारीमा कारोबार भएको छ। बुधबार एकै दिन बिटक्वाइनको मूल्य ७ प्रतिशत बढेको हो।
देशभरका सहकारीहरूको अनुगमन गरिँदै, प्राविधिक टोली गठन गर्ने निर्णय
देशभरका सहकारीहरूको अनुगमन गरिँदै, प्राविधिक टोली गठन गर्ने निर्णय बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको स्थलगत अनुगमन गर्न प्राविधिक टोली गठन गरिने भएको छ।
ट्रम्पलाई बधाई दिँदै विश्वका नेताहरू कसले के भने ?
ट्रम्पलाई बधाई दिँदै विश्वका नेताहरू कसले के भने ? अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले बधाई दिएका छन् ।राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको भएपनि उनलाई बधाइ दिने क्रम सुरु भएको हो ।
स्वर्णलक्ष्मी सहकारीका लेखा समिति सदस्य पक्राउ
स्वर्णलक्ष्मी सहकारीका लेखा समिति सदस्य पक्राउ मंगलबार राति जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।
अमेरिकी राष्ट्रपतिमा विजयी ट्रम्पलाई राष्ट्रपति पौडेलको बधाई
अमेरिकी राष्ट्रपतिमा विजयी ट्रम्पलाई राष्ट्रपति पौडेलको बधाई राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएलगत्तै सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना दिएका हुन्।
सरकार सञ्चालन गर्न कांग्रेस र एमालेले बनाए ८ सदस्यीय संयन्त्र
सरकार सञ्चालन गर्न कांग्रेस र एमालेले बनाए ८ सदस्यीय संयन्त्र सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन्।एमाले नेता राजेन्द्र गौतमले दुई दिनअघि गठित संयन्त्रमा केन्द्रको हकमा एमालेका चार र कांग्रेसका चार जना नेता रहने गरी ८ सदस्यीय संयन्त्र गठन गरिएको बताए।
रुकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना
रुकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना पूर्वी रुकुमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ।  बुधबार बागलुङको निसिखोला–६, जाउलेपानीमा ना८ख ८४१४ रात्रि बस दुर्घटना भएको हो।
ठमेलको एक होटलबाट पेस्तोल र गोली बरामद
ठमेलको एक होटलबाट पेस्तोल र गोली बरामद काठमाडौंको ठमेलबाट एक थान कटुवा पेस्तोल र ४ राउन्ड गोली बरामद भएको छ।काठमाडौं महानगरपालिका–२६ स्थित यति कोजी होटलबाट बुधबार बिहान प्रहरीले सो सङ्ख्यामा पेस्तोल र गोली बरामद गरेको हो।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित अमेरिकामा मङ्गलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका छन्। ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन्।  
१३२ वर्षपछि नयाँ रेकर्ड बनाउँदै ट्रम्प
१३२ वर्षपछि नयाँ रेकर्ड बनाउँदै ट्रम्प उनी अमेरिकी इतिहासमा १३२ वर्षपछि पहिलो प्रयासमा राष्ट्रपति बनेर दोस्रो निर्वाचन हार्दै तेस्रो प्रयासमा फेरि राष्ट्रपति निर्वाचित हुँदैछन्। सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराएर पहिलो कार्यकालका लागि ४५ औं राष्ट्रपति बनेका थिए। 
धनप्रसाद पण्डित इजरायलका लागि नेपाली राजदूत नियुक्त
धनप्रसाद पण्डित इजरायलका लागि नेपाली राजदूत नियुक्त इजरायलका लागि नेपालको आवासीय राजदूतमा प्राध्यापक धनप्रसाद पण्डित नियुक्त भएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पण्डितलाई राजदूत  नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 
डेँगु सङ्क्रमण घट्दै
डेँगु सङ्क्रमण घट्दै सबैभन्दा बढी कास्कीमा सात हजार दुई हजार २४ जनामा डेँगु सङ्क्रमण देखिएको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेँगु रोग लाग्दछ। 
Weather Update