दीपक मनाङेलाई पक्राउ गर्न सर्कुलर मंगलबार, कात्तिक २०, २०८१

आमाको हत्या आरोपमा छोरा पक्राउ मंगलबार, कात्तिक २०, २०८१ प्रारम्भिक अनुसन्धानको क्रममा साइलीकाजीको हत्या भएको हुनसक्ने भन्दै तालिम प्राप्त कुकुरमार्फत स्निफिङ समेत गराइएको थियो। सो क्रममा साइलीकाजीको हत्या उनकै छोरा २८ वर्षका फुर्साङको संलग्नता रहेको सङ्केत पाएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेले बताए।

फिदिममा घर जल्दा एक गम्भीर घाइते मंगलबार, कात्तिक २०, २०८१ घरमा आगो सल्किएपछि जोगाउने प्रयास गर्दा राई गम्भीर घाइते भएका हुन्। राईको घरमा मङ्गलबार अपरान्ह ४ बजेतिर आगो सल्केको प्रहरीले जनाएको छ।

अमेरिकामा सुरु भयो मतदान मंगलबार, कात्तिक २०, २०८१ अहिले त्यहाँ बिहानको करिब ७ बजिसकेको छ। बिहानै चिसो भए पनि मतदान केन्द्र खुल्नुअघि नै स्थानीय मतदाता लाइनमा बसिसकेका थिए। स्थानीय समय बिहान ७ बजे सुरु भएको मतदान राति ८:३० बजेसम्म चल्ने बीबीसीले जनाएको छ।

साउदी अरबमा भीषण हिमपात मंगलबार, कात्तिक २०, २०८१ साउदी अरबका केही ठाउँमा भीषण वर्षा र हिमपात भएको छ। देशको अल–जौफ मरुभूमिमा भीषण हिमपात भएको छ। यो क्षेत्रको इतिहासमा पहिलो पटक हिमपात भएको हो। सुक्खा मौसमका लागि परिचित ठाउँमा हिमपात हुनुलाई अनौठो मानिएको छ। सामान्यतया उक्त क्षेत्रमा भीषण वर्षा र असिना परेपछि यो हिमपात भएको हो। यसलाई यो क्षेत्रको...

सर्वोच्चले भन्यो– विद्युत बक्यौता नतिर्ने उद्योगको अडान गलत मंगलबार, कात्तिक २०, २०८१ सर्वोच्च अदालतले पनि विद्युत बक्यौता तिर्न नमान्ने उद्योगका पक्षमा आदेश दिन अस्वीकार गरेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र महेश शर्मा पौडेलको संयुक्त इजलासले डेडिकेटेड तथा ट्रङ्क लाइन वापतको बक्यौता विवादमा उद्योगीका पक्षमा आदेश दिन अस्वीकार गरेको हो।

प्रदेश सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर मंगलबार, कात्तिक २०, २०८१ यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई मङ्गलबार सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

भारतसँग १० हजार मेगावाट विद्युत व्यापारको बाटो खुल्यो मंगलबार, कात्तिक २०, २०८१ सर्वोच्च अदालतले भारतसँगको दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयनको बाटो खोलिदिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशद्वय सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको इजलासले पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको रिट खारेज गर्दै भारतसँगको सम्झौता कार्यान्वयनका लागि मार्गप्रशस्त गरिदिएको हो।

त्रिभुवन विश्वविद्यालयमा भोलि शोक बिदा मंगलबार, कात्तिक २०, २०८१ त्रिविले त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष चैतन्य शर्माको कार्तिक १६ गते भएको निधनमा शोक बिदा दिएको हो।

कुवेतमा समातिए रेड नोटिस जारी भएका व्यक्ति मंगलबार, कात्तिक २०, २०८१ मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन्।धनुषा जनकनन्दिनी गाउँपालिका–४ ठेगाना भएका दिलीप राउतलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

४ वर्षमा स्वास्थ्य बीमामा आबद्ध हुने संख्या १८ प्रतिशतले बढ्यो मंगलबार, कात्तिक २०, २०८१ चार वर्षमा स्वास्थ्य बीमामा आबद्ध हुने संख्या १८ प्रतिशतले बढेको छ। आफ्नो चार वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले २०७७ कार्तिकमा जनसंख्याको १२.७९ प्रतिशत स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएकोमा २०८१ कार्तिकसम्म ३० प्रतिशत आबद्ध भएको जानकारी गराए।...

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति मंगलबार, कात्तिक २०, २०८१ कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रधानमन्त्री ओली अस्वस्थ मंगलबार, कात्तिक २०, २०८१ प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मङ्गलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको जानकारी दिए।









