सुनको भाउ तोलामै १५ सय बढ्यो, प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ मंगलबार, कात्तिक १३, २०८१

बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ मंगलबार, कात्तिक १३, २०८१ पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो। सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका थिए।

महोत्तरीमा जलाएर हत्या गरेको अवस्थामा युवतीको शव फेला मंगलबार, कात्तिक १३, २०८१ भारतसँग सीमा जोडिएको पिपरा गाउँपालिका–७, दनौलीमा अनुहार जलाइएको अवस्थामा झण्डै २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए।

रास्वपा उपसभापति अर्यालले भेटे गृहमन्त्री लेखकलाई मंगलबार, कात्तिक १३, २०८१ उपसभापति अर्याल र गृहमन्त्री लेखकबीच सोमबार अपरान्ह गृह मन्त्रालयमै भेटवार्ता भएको स्रोतले जनाएको छ। ‘उपसभापति अर्याल सोमबार साँझ सवा ५ बजेतिर मन्त्रालयमै आउनुभएको थियो, गृहमन्त्रीज्यूसँग करिब १५ मिनेट कुराकानी गरेर निस्कनुभयो,’ स्रोतले भन्यो।

विपद्को १ महिना : काभ्रेमा अझै भएन क्षतिको पूर्ण विवरण संकलन मंगलबार, कात्तिक १३, २०८१ बाढीपहिरोले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो। गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिरोले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ।

तीन महिनामा ६ अर्बको खाद्यान्न आयात मंगलबार, कात्तिक १३, २०८१ नेपालमा चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार साउन भदौ र असोज गरी तीन महिनामा ६ अर्ब ९७ करोड २० लाख ९० हजार रुपैयाँको खाद्यान्न वस्तु आयात भएको हो।

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, ट्रङ्क लाइन विवाद लगायतका विषयमा छलफल हुने मंगलबार, कात्तिक १३, २०८१ बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ।

पाल्पामा दुईवटा ट्रक ठोक्किए, एक जना चालकको मृत्यु मंगलबार, कात्तिक १३, २०८१ मृत्यु हुनेमा रम्भा गाउँपालिका ३ बस्ने २३ वर्षीय भुवन सिंह राना छन्। उनलाई दायाँ खुट्टा च्यापिएको अवस्थामा प्रहरीले उद्धार गरेर उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा पठाएको थियो।

काठमाडौं महानगरले फूल बेच्न तोक्यो ४६ ठाउँ मंगलबार, कात्तिक १३, २०८१ गत वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल बिक्रेता किसानहरूलाई सहज बनाउने प्रयास गरिएको मेयर शाहले बताएका छन्। यस वर्ष मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा बिक्रीको प्रबन्ध गरिएको मेयर शाहले बताएका छन्।
![सल्यानमा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो [अपडेट]](https://mail.newsgriha.com/uploads/posts/59-95-1730173254.jpg)
सल्यानमा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो [अपडेट] मंगलबार, कात्तिक १३, २०८१ सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा सात जना घाइते छन्। कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक सोमबार साँझ दुर्घटनामा परेको थियो।

अर्घाखाँचीमा प्रसादका रूपमा मासु खाँदा ३५ जना बिरामी मंगलबार, कात्तिक १३, २०८१ अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ।

हाइड्रोपावरको ड्याममा डुबेर एक जनाको मृत्यु मंगलबार, कात्तिक १३, २०८१ उनको शव फिदिम–४ स्थित पाँचथर हाइड्रो पावर कम्पनीको ड्याममा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

भाइटीकाकै दिन वर्षाको सम्भावना मंगलबार, कात्तिक १३, २०८१ भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ। पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो। यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ।









