यी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना आइतबार, मंसिर २३, २०८१

आइतबारदेखि मौसममा बदली, केही ठाउँमा वर्षाको सम्भावना शनिबार, मंसिर २२, २०८१ सो प्रणालीको प्रभावका कारण आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

१ करोड मूल्य बराबरको ६० किलो चाँदीसहित १ जना पक्राउ शनिबार, मंसिर २२, २०८१ पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका— ५ घुसुकपुरका ३६ वर्षीय कर्म साह सोनार छन्।

कैलालीमा जुवातास खेलिरहेका ८ जना पक्राउ शनिबार, मंसिर २२, २०८१ कैलालीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चुरे गाउँपालिका–५, खानीडाँडा बजारका अर्जुन सापकोटासहितका व्यक्तिहरू छन्।

'पूर्णबहादुरको सारङ्गी' हलबाट उतार्ने निर्माताको निर्णय शनिबार, मंसिर २२, २०८१ फिल्म 'पूर्ण बहादुरको सारङ्गी'लाई निर्माण टिमले हलबाट उतार्ने निर्णय गरेको छ। निर्माण कम्पनी सेभेन सिज सिनेमाले फिल्मलाई हलबाट उतार्ने निर्णय गरेको शनिबार विज्ञप्तिमार्फत जानकारी दिएको हो।

गगनको बोलीमा देउवाले गरे ठट्यौली शनिबार, मंसिर २२, २०८१ शनिबार विराटनगरमा पार्टीको कोसी प्रदेश समिति सम्मेलन उद्घाटन कार्यक्रममा उनले भने, 'ऋणभन्दा पनि अनुदानको रूपमा सुविधा लिने विषय हो। ओली (प्रधानमन्त्री केपी शर्मा ओली)जीले त्यही ढंगले सम्झौता गर्नुभयो। हामीले अब धेरै ऋण लिएर परियोजना चलाउने अवस्था नभएको भनेको हो।'

राजनीतिक कोर्स बदल्ने बेला आएको छ: प्रचण्ड शनिबार, मंसिर २२, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कोर्स बदल्नुपर्ने बेला आएको बताएका छन्। शनिबार माओवादी केन्द्र गोरखा-काठमाडौ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले त्यसका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली बदल्नुपर्ने बताए।

बीआरआई फ्रेमवर्कमा ऋण लिने उल्लेख गरिएको छैन : परराष्ट्रमन्त्री शनिबार, मंसिर २२, २०८१ विश्वका धनी तथा विकसित मुलुकहरूले कार्बन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकलाई परेको असरका साथै यसका कारण नेपालले पाउनुपर्ने क्षतिपूर्तिका विषयमा मन्त्री राणाले यही मङ्सिर २४ गते सो अदालतमा कुरा उठाउँदै छिन्। उनको प्रतिनिधिमण्डलमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन्।
-1733571851.jpg)
नन्दनको उत्कृष्ट बलिङमा विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित शनिबार, मंसिर २२, २०८१ अन्तिम ओभरमा प्रतिशले तीन विकेट लिँदा रन दिएनन्। कर्णालीले अन्तिम ओभरमा एक रनआउटसहित चार विकेट गुमायो। अघिल्लो ओभरको अन्तिम बलमा पनि विकेट गुमाउँदा कर्णालीले सात बलको अन्तरमा पाँच विकेट गुमायो।बलिङमा प्रतिशले चार विकेट लिँदा १७ रन दिए। क्रिस सोल र बसिर अहमदले दुई दुई विकेट लिए। कप्तान सन्दीप लामिछाने फेरि...

राष्ट्रपति पौडेल अस्पतालबाट 'डिस्चार्ज' शनिबार, मंसिर २२, २०८१ अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी आज अपरान्ह डिस्चार्ज भएको जानकारी दिए।

साढे ४९ अर्ब बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा शनिबार, मंसिर २२, २०८१ पुँजी बजारमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको संख्या ८० पुगेको छ।

संक्रमणकालीन न्यायका पदाधिकारीका लागि ४० जना संक्षिप्त सूचीमा छनोट शनिबार, मंसिर २२, २०८१ संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका पदाधिकारीका लागि ४० जनालाई संक्षिप्त सूचीमा छनोट गरिएको छ। सिफारिश समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीका लागि अध्यक्षमा आठ जनालाई संक्षिप्त सूचीमा छनोट गरेको हो।

पाँच जिल्लामा रास्वपाको भेला, कहाँ को नेता खटिएका छन् ? शनिबार, मंसिर २२, २०८१ शनिबार पाँच जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला चलिरहेको छ। संगठन निर्माणका क्रममा शनिबार सल्यान, बाँके, नवलपुर, नुवाकोट र भक्तपुमा शनिबार जिल्ला भेला चलिरहेको कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।