News Griha :: न्यूजगृह
आइतबार साँझदेखि मौसम बदली: यी ठाउँमा हुनेछ वर्षादेखि हिमपात, चिसो पनि बढ्ने
आइतबार साँझदेखि मौसम बदली: यी ठाउँमा हुनेछ वर्षादेखि हिमपात, चिसो पनि बढ्ने पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण आउँदो आइतबार साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ। सो प्रणालीको प्रभावका कारण मंसिर २३ गते (आइतबार) साँझ देखि २४ गते (सोमबार) रातिसम्म हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल प्रहरीमा १ हजार २ सय २३ पदका लागि नयाँ भर्ना आह्वान
नेपाल प्रहरीमा १ हजार २ सय २३ पदका लागि नयाँ भर्ना आह्वान नेपाल प्रहरीले १ हजार २ सय २३ पदका लागि दरखास्त आह्वान गरेको छ। जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा रिक्त स्थानहरू पूर्ति गर्नका लागि खुल्ला प्रतियोगिताद्वारा भर्ना प्रक्रिया सुरु गरिएको हो।
अण्डाको मूल्य बढ्यो, किसान उत्साहित
अण्डाको मूल्य बढ्यो, किसान उत्साहित भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ। नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) रु चार सय ७० र मझौलाको रु चार सय ५५ कायम गरिएको छ।
एमालेले बोलायो सचिवालय बैठक
एमालेले बोलायो सचिवालय बैठक नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिवा डा भीष्म अधिकारीका अनुसार मंसिर २५ गते सचिवालय बैठक बोलाइएको हो। ‘प्रधानमन्त्रीको चीन भ्रमणको बिफ्रिङ, उपनिर्वाचनको समीक्षा र अरु राजनीतिक विषयमा छलफल हुन्छ,’ उनले भने।
कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था? 
कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था?  राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको मङ्सिर १९ गते शल्यक्रिया भएको थियो।
सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गर्ने तीनजना पक्राउ
सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गर्ने तीनजना पक्राउ सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको आरोपमा छुट्टाछुट्टै घटनाका तीनजना आरोपी पक्राउ परेका छन्।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली पुगे अस्पताल
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली पुगे अस्पताल प्रधानमन्त्री ओलीले आज अस्पताल पुगेर राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे।
नागढुङ्गा चेकप्वाइन्टबाट ट्रामाडोलसहित एक व्यक्ति पक्राउ
नागढुङ्गा चेकप्वाइन्टबाट ट्रामाडोलसहित एक व्यक्ति पक्राउ बिहीबार काँकडभिट्टाबाट काठमाडौं आउादै गरेको बाप्र ०१ ००६ ख ५९४५ नम्बरको यात्रुवाहक बसलाई रोकी चेक गर्दा बसमा सवार २२ वर्षीय आकाश लाम्बुको झोलाबाट ट्रामाडोल फेला पारेको हो।
चिसो बढेसँगै माछामासुको कारोबार बढ्यो
चिसो बढेसँगै माछामासुको कारोबार बढ्यो माछा, मासुको प्रयोगले शरीरलाई तातो राख्ने र चिसोबाट लाग्ने रोगसँग लड्न प्रतिरोधात्मक क्षमतासमेत वृद्धि गर्ने भएकाले चिसोका बेलामा मानिसले बढी माछामासुको प्रयोग गर्ने चिकित्सक देवराज घिमिरेले बताए। चिसोका बेलामा बिरामीलाई चिकित्सकले बढी मात्रामा माछामासुको झोल प्रयोग गर्न सल्लाह दिने उनको भनाइ छ।
गौसको शतक र दिनेशको अर्धशतकमा पोखराले निकाल्यो एनपीएलकै ठूलो जित
गौसको शतक र दिनेशको अर्धशतकमा पोखराले निकाल्यो एनपीएलकै ठूलो जित लुम्बिनी लायन्सले दिएको १७१ रनको लक्ष्य पोखराले विना विकेटको क्षतिमा १६.५ ओभरमै पूरा गर्‍यो। विकेटको आधारमा यो जारी एनपीएलकै ठूलो जित हो। यस्तै खेलमा पोखराका ओपनिङ ब्याटरद्वय आन्द्रेस गौस र दिनेश खरेलले कीर्तिमानी ब्याटिङ गरे।
सरकारप्रति जनताको कुनै असन्तुष्टि छैन : सभापति देउवा
सरकारप्रति जनताको कुनै असन्तुष्टि छैन : सभापति देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका छन्।विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरुबीच वार्ता एवं सहमति कायम गर्ने प्रष्ट पारे।
प्रहरीले रवि लामिछानेको डायरी गायब पारेको रास्वपाको आरोप
प्रहरीले रवि लामिछानेको डायरी गायब पारेको रास्वपाको आरोप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा पुर्‍याइएको भन्दै आपत्ति प्रकट गरेको छ। रास्वपाले शुक्रबार विज्ञप्ति निकालेर सरकारको प्रत्यक्ष निर्देशनमा प्रहरीले यस्तो काम गरेको जिकिर गरेको छ।
Weather Update