News Griha :: न्यूजगृह
एनपीएलमा सुदूरपश्चिमले लगातार तेस्रो पटक जित निकाल्दा, लुम्बिनीको लगातार तेस्रो हार
एनपीएलमा सुदूरपश्चिमले लगातार तेस्रो पटक जित निकाल्दा, लुम्बिनीको लगातार तेस्रो हार सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित हात पारेको छ ।
मधेस प्रदेशमा धान उत्पादन बढ्यो
मधेस प्रदेशमा धान उत्पादन बढ्यो यसैगरी, महोत्तरीमा एक लाख ६७ हजार सात सय ७० मेट्रिकटन, सिरहामा दुई लाख नौ हजार पाँच सय २० मेट्रिकटन र बारामा एक लाख ८० हजार तीन सय मेट्रिकटन धान उत्पादन भएको अधिकृत मेहताले जानकारी दिए।
 कपिलवस्तुमा मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
 कपिलवस्तुमा मानव बेचबिखनको आरोपमा एक जना पक्राउ पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिशिर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा सङ्कटमा
फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा सङ्कटमा पोखरा-१८ खपौंदी निवासी ८० वर्षीया मिश्री जलारी जीवनको उत्तरार्धमा पनि फेवातालका माछा बिक्री गर्न पोखरा बजार पुग्छन्। जाल थापेर निस्केका माछा बिक्री गर्न उनी पोखरा बजारमा जान थालेको पनि ६७ वर्ष बितिसकेको छ।
पाथीभराको घण्टी बिक्री स्थगन
पाथीभराको घण्टी बिक्री स्थगन पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ। घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो।
कांग्रेसको कोशी प्रदेश सम्मेलन शेखरले बहिष्कार गर्ने
कांग्रेसको कोशी प्रदेश सम्मेलन शेखरले बहिष्कार गर्ने सम्मेलनमा प्रदेश कार्यसमितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीतिबारे छलफल गरी निर्णय गरिनेछ। कोशीमा संघीयतापछि पहिलोपटक सम्मेलन हुन लागेको हो। संस्थापनइतर पक्षका नेता शेखर कोइरालाले भने आफ्नै प्रदेशको सम्मेलन पनि बहिष्कार गर्ने भएका छन्।
कांग्रेसको कोशी प्रदेश सम्मेलन आज
कांग्रेसको कोशी प्रदेश सम्मेलन आज कांग्रेसको विधानअनुसार प्रदेश सम्मेलन प्रत्येक वर्ष गर्नुपर्छ। अरू प्रदेशमा यसअघि नै सम्मेलन भइसकेका छन्। कोशी सम्मेलनअघि शेखर कोइरालाले आफू निकट नेताहरूको छुट्टै भेला गरेका थिए।
दसौँ राष्ट्रिय खेलकुद चैत २३ देखि
दसौँ राष्ट्रिय खेलकुद चैत २३ देखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८औं बोर्ड बैठकबाट आउँदो चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा गर्ने निर्णय भएको सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए।
बिरामी बोक्ने एम्बुलेन्समा लागुऔषध तस्करी, चालक पक्राउ
बिरामी बोक्ने एम्बुलेन्समा लागुऔषध तस्करी, चालक पक्राउ महोत्तरीको बर्दिबासबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको अवस्थामा ज १ च १९०८ नम्बरको एम्बुलेन्ससहित त्यसका चालक मिझारलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिए।
एनपीएलमा आज लुम्बिनीले सुदूरपश्चिम तथा विराटनगरले कर्णालीसँग खेल्ने
एनपीएलमा आज लुम्बिनीले सुदूरपश्चिम तथा विराटनगरले कर्णालीसँग खेल्ने नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार दुई खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा बिहान ९:१५ बजेदेखि सुरू हुने पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। यसअघि दुई खेल खेलेको सुदूरपश्चिमले दुवै खेल जितेको छ। पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रन र दोस्रो खेलमा विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो।
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ५७ र बिक्रीदर एक सय ७३ रूपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५४ रूपैयाँ आठ पैसा र बिक्रीदर एक सय...
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान हाल कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
Weather Update