हेर्नुहोस् आज फलफूल र तरकारीको मूल्यबुधबार, असार २०, २०८०

दुग्ध उत्पादक किसानलाई कावासोती नगरपालिकाको अनुदान बुधबार, असार २०, २०८० नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान प्रदान गरेको छ । नगरपालिकाले नगरभित्र रहेका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको हो ।

आज विदेशी मुद्राको विनिमय दर कति ? बुधबार, असार २०, २०८०

सुनचाँदीकाे कर खारेज गर्न महासंघकाे माग मंगलबार, असार १९, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी विलासिताको वस्तु नभएको बताएका छन् ।

बाँझो जग्गामा फलफूल लगाऔं : ओली मंगलबार, असार १९, २०८०

सरकारले ‘ऋण लिएर घिउ खाएजस्तो’ गरेर बजेट विनियोजन गर्यो : खिमलाल देवकोटा मंगलबार, असार १९, २०८० राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको टिप्पणी गरेका छन् । उनले सरकारले ल्याएको बजेट सङ्घीयता विरोधी रहेको पनि पटकपटक दोहोर्याए ।

लुम्बिनीमा विनियोजन विधेयक पारित मंगलबार, असार १९, २०८० अर्थमन्त्री धनबहादुर मास्कीले विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पनि प्रतिपक्षको विरोधका कारण छलफल भने हुन सकेन ।

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो मंगलबार, असार १९, २०८० यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अङ्क बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० अङ्कमा कायम भएको हो ।

अर्थतन्त्रका समस्या र चुनौतीहरू भाषण गरेर मात्रै समाधान हुन सक्दैनन् : पूर्वअर्थमन्त्री कार्की मंगलबार, असार १९, २०८० नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौतीहरू भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताएका छन् ।

चालु आर्थिक वर्षको राजस्व संकलन गर्ने लक्ष्य आधारहीन : सांसद डा. वाग्ले मंगलबार, असार १९, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजस्व सङ्कलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन् ।

अर्थ मन्त्रालयलाई करिब पाँच खर्ब राजस्व उठाउने चुनौती मंगलबार, असार १९, २०८० चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य रु १४ खर्ब तीन अर्ब १४ करोड राखिएकोमा असार १८ गतेसम्म रु आठ खर्ब ९९ अर्ब पुगेको छ । अर्थ मन्त्रालयका अनुसार यो राजस्व सङ्कलन लक्ष्यको करिब ६४ प्रतिशत हो । चालु आवको लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न अब बाँकी अवधिमा करिब रु पाँच खर्ब...

अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ : अर्थमन्त्री डा. महत मंगलबार, असार १९, २०८० ‘मुलुकको अर्थतन्त्रलाई चलायमान बताउन राज्य संयन्त्र र नागरिक समाजलगायत सबैको सामूहिक प्रयास र प्रतिबद्धता आवश्यक छ,’ उनले भने ।

बढ्यो सुनको मूल्य मंगलबार, असार १९, २०८०









