नेपालमा लगानी भित्र्याउन बोर्डको आग्रहमंगलबार, असार १९, २०८०

यस्तो छ आज फलफूल र तरकारीको मूल्य मंगलबार, असार १९, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि मूल्य सार्वजनिक गरेको छ ।

खुकुलो मौद्रिक नीति ल्याउन अर्थ मन्त्रीलाई परिसंघको सुझाव मंगलबार, असार १९, २०८० काठमाडौं— नेपाल उद्योग परिसंघले निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन अर्थ मन्त्रीलाई आग्रह गरेको छ ।

नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य सोमबार, असार १८, २०८० नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले सोमबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाएको हो ।

वर्षायाममा खाद्यान्न अभाव हुँदैन : आपूर्ति मन्त्रालय सोमबार, असार १८, २०८० उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने जनाएको छ ।

नेप्से परिसूचक २१.३२ अङ्कले गिरावट सोमबार, असार १८, २०८० साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २१.३२ अङ्क घटेर २०७५.९७ विन्दुमा झरेको छ ।

‘बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्यो’ सोमबार, असार १८, २०८० नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताएका छन् ।

समयमा वर्षा नहुँदा मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ सोमबार, असार १८, २०८० अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । असारको तेस्रो साता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब नौ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ ।
बाग्मती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने सोमबार, असार १८, २०८० बाग्मती प्रदेश सभाको बैठक बस्दै छ । आजबाट बजेटमाथिको छलफल सुरु हुने प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

कालीमाटीमा सोमबार कुन फलफूल र तरकारीको मूल्य कति ? सोमबार, असार १८, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि मूल्य सार्वजनिक गरेको छ ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर सोमबार, असार १८, २०८० नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

भारतबाट प्रतिसिलिन्डर कति रुपैयाँ घटेर आयो ग्यासको मूल्य ? सोमबार, असार १८, २०८० भारतबाट खाना पकाउने एलपीजी ग्यासको मूल्य घटेर आएको छ ।

आज बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट आइतबार, असार १७, २०८० साताको पहिलो दिन शेयर बजारमा बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।









