News Griha :: न्यूजगृह
नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट 
नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट  ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ९० दशमलव ५२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ ।
सन् २०२३ मा भित्रिए ४ लाख ७६ हजार पर्यटक 
सन् २०२३ मा भित्रिए ४ लाख ७६ हजार पर्यटक  नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ ।
पाँच पटकसम्म म्याद थप गर्दा पनि १३ किमी सडक बनेन, ठेक्का सम्झौता रद्द
पाँच पटकसम्म म्याद थप गर्दा पनि १३ किमी सडक बनेन, ठेक्का सम्झौता रद्द ठेकेदारले पटक–पटक अलपत्र पारेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गको बाग्लुङको बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ ।
कालीमाटीमा कति छ आज फलफूल र तरकारीको मूल्य ? 
कालीमाटीमा कति छ आज फलफूल र तरकारीको मूल्य ?  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि मूल्य सार्वजनिक गरेको छ ।
आइतबार विदेशी मुद्राको सटही दर कति ?
आइतबार विदेशी मुद्राको सटही दर कति ? नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
करको दायराभित्र पर्नेहरूलाई छुट दिन सकिँदैन : अर्थमन्त्री महत
करको दायराभित्र पर्नेहरूलाई छुट दिन सकिँदैन : अर्थमन्त्री महत राजस्वको दायरा बढाउने नाममा कागती निचोरे जस्तो गर्न मिल्दैन भन्दै उनले भने, ‘हामीले राजस्वको दायरा बढाउँदै लैजानु आवश्यक छ । बढाउने नाममा कागती निचोरे जस्तो गर्न मिल्दैन । जति धेरै उत्पादन भयो, हामी सहज रुपमा कर उठाउन सक्छौँ । जति धेर कर उठ्यो, त्यत्ति बढी राजस्व उठ्छ । जति धेरै...
हरिदेवीलाई आफ्नै गाउँघर विदेश बन्यो, भन्छिन् — देशमै मनग्ये अवसर छ
हरिदेवीलाई आफ्नै गाउँघर विदेश बन्यो, भन्छिन् — देशमै मनग्ये अवसर छ देशमा अवसर नपाएको र आर्थिक मन्दीले गर्दा केही हुन नसकेको भन्दै विदेशिने युवाहरूका लागि मुगुकी एक युवती चुनौती बनेकी छन् । गाउँठाउँमा लाज नमानी काममा हात हाले सम्भावनाको अथाह खानी नेपालमा नै छ भन्ने प्रमाण पनि उनले पेश गरेकी छन् । सोरु गाउँपालिका वडा नम्बर १० धैन की हरिदेवी बूढा...
१० लाखसम्मको सुन खरिदमा लक्जरी कर लगाइएको छैन : अर्थमन्त्री महत
१० लाखसम्मको सुन खरिदमा लक्जरी कर लगाइएको छैन : अर्थमन्त्री महत पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घसँग शनिबारको भेटघाट कार्यक्रममा मन्त्री महतले १० लाख भन्दा बढीको सुन खरिदमा मात्रै कर लगाइएको बताए ।
बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत
बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् । 
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अर्थमन्त्री महतको दाबी : आम जनताको पहुँच पुग्नेगरी बजेट ल्याइएको छ
अर्थमन्त्री महतको दाबी : आम जनताको पहुँच पुग्नेगरी बजेट ल्याइएको छ अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दाबी गरेका छन् । 
Weather Update