बजेटबारे अर्थमन्त्री महत भन्छन्– कसौँडीमा पकाउने जति चामलले जन्ती खुवाउनु परे के के हुन्छ ?शुक्रबार, असार १५, २०८०

यस्तो छ शुक्रबार फलफूल र तरकारीको मूल्य शुक्रबार, असार १५, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि मूल्य सार्वजनिक गरेको छ ।

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर शुक्रबार, असार १५, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ : प्रधानमन्त्री प्रचण्ड बिहीबार, असार १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएका छन् ।

गण्डकीको बजेट खर्च ४७ प्रतिशत बिहीबार, असार १४, २०८० गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९/८० मा आधा बजेट पनि खर्च गर्न सकेको छैन । असार दोस्रो सातासम्ममा कुल बजेटको ४७ दशमलव ५९ प्रतिशतमात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

बिहीबार फलफूल र तरकारीको मूल्य कति ? बिहीबार, असार १४, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि मूल्यसूची सार्वजनिक गरेको छ ।

सुलिकोट गाउँपालिकाले मासु उत्पादन गर्ने आठ सय बढी कृषकलाई अनुदान दिने बिहीबार, असार १४, २०८० गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने आठ सय ५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ ।

थाहा पाउनुहोस् डलर, यूरो, रियाल, पाउण्डसहितको सटही मूल्य बिहीबार, असार १४, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकले अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ शन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा पुगेको जनाएको छ ।

विनोद चौधरी भन्छन्– बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ बुधबार, असार १३, २०८० नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभाबाट पारित भएको बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताएका छन् ।

असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गर्यौं : उपेन्द्र यादव बुधबार, असार १३, २०८० जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरूको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताएका छन् ।

अर्थमन्त्री भन्छन्— नेपाललाई प्याजमा आत्मनिर्भर बनाउन जरुरी छ बुधबार, असार १३, २०८०

सङ्घको प्रश्न : गलैँचामा भ्याट किन ? बुधबार, असार १३, २०८० नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घले गलैँचा उद्योग उत्पादन स्रोतमै मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने कार्य अव्यावहारिक रहेको जनाउँदै फिर्ता लिन सरकारसँग आग्रह गरेको छ ।

राजस्व र करको भरमा मात्रै देश चल्न सक्दैन : सांसद सुवाल बुधबार, असार १३, २०८० नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजस्व र करको भरमा मात्रै देश चल्न नसक्ने बताएका छन् ।









