म्याग्दीको विकट गाउँमा खानेपानी आयोजना निर्माण लक्ष्यभन्दा अघिनै सम्पन्नमंगलबार, असार १२, २०८०

कति पुग्यो डलर र यूरोको मूल्य ? मंगलबार, असार १२, २०८०

सुरक्षा नभए वित्तीय संस्थाहरू बन्द हुन्छन् : संघ सोमबार, असार ११, २०८० लघुवित्त वित्तीय संस्थाहरूले सुरक्षा माग गरेका छन् । नेपाल लघुवित्त बैंकर्स संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुरक्षा नभए वित्तीय संस्थाहरूले बन्द गर्ने चेतावनी दिएको हो ।

बजेट पास हुन्छ, संशोधन हुँदैन : अर्थमन्त्री महत सोमबार, असार ११, २०८० ‘बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन् । आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन । पहिला नै धेरै सुझाव लिइसकेर बजेट ल्याएका हौँ । विधिभित्र रहेर काम गर्नेछौँ ।’

नेप्से परिसूचक ११.६९ अङ्कले वृद्धि सोमबार, असार ११, २०८० आइतबार ६२.२१ अङ्कले बढेको नेप्से परिसूचक सोमवार ११.६९ अङ्कले बढेर २१२९.४२ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.६६ अङ्कले बढेको छ भने फ्लोट इन्डेक्स ०.९९ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४० अङ्कले बढेको छ ।

उकालो लाग्दै अण्डाको मूल्य, अझै उठ्दैन लागत सोमबार, असार ११, २०८० ‘पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य लागत मूल्यको तुलनामा बढ्न सकेको छैन ।’

ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका पर्यटन व्यवसायीको माग सोमबार, असार ११, २०८० ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन् । वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तरक्रियामा व्यवसायीले ठूला दरका भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको बताए ।

रुपन्देहीका पालिकाको बजेट : कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनमा प्राथमिकता सोमबार, असार ११, २०८० बजेट सार्वजनिक गरेका पालिकामध्ये अधिकांशले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर बजेट निर्माण गरेका छन् ।

सोमबार कति छ तरकारी र फलफूलको मूल्य ? सोमबार, असार ११, २०८०

यी दुई हाइड्रोको आईपीओ निष्कासन हुँदै सोमबार, असार ११, २०८० नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि दुई हाइड्रोपावर कम्पनीलाई अनुमति दिएको छ ।

वीरगन्ज महानगरपालिकाको बजेट तीन अर्ब २१ करोड आइतबार, असार १०, २०८० मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको छ ।

पोखरा महानगरको बजेट सात अर्ब १५ करोड आइतबार, असार १०, २०८० पोखरा महानगरपालिकाले आगामी आव ०८०/८१ को बजेट सार्वजनिक गरेको छ ।
धनगढी उपमहानगरको बजेट एक अर्ब ९३ करोड आठ लाख आइतबार, असार १०, २०८० धनगढी उपमहानगरपालिकाको नगर सभाको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल एक अर्ब ९३ करोड आठ लाख २४ हजार दुई सय १८ को राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गरिएको छ ।









