कसरी बन्छ स्थानीय तहको बजेट ?आइतबार, असार १०, २०८०

आइतबार ७ सय ५३ स्थानीय तहको बजेट सार्वजनिक हुँदै आइतबार, असार १०, २०८० आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७ सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदैछ ।

ललितपुर महानगरको पुँजीगत खर्च कति प्रतिशत ? आइतबार, असार १०, २०८० ललितपुर महानगरपालिकाले चालु आर्थिक २०७९/८० को जेठ मसान्तसम्म ४० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ ।

वीरगन्ज भन्सारको कारोबारमा कमी शनिबार, असार ९, २०८० नेपाल सरकारलाई सबैभन्दा बढी राजस्व दिने वीरगन्ज भन्सार कार्यालयमा पछिलो समय प्रज्ञापनपत्रको प्रयोग घट्दै गएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा प्रज्ञापनपत्रको प्रयोग २४ प्रतिशतले कम भएको हो ।

स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै शनिबार, असार ९, २०८० आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदै छ ।

स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति ल्याएका छौँ : अर्थमन्त्री महत शनिबार, असार ९, २०८० उनले विदेशबाट किनेर ल्याएको भन्दा देशमा उद्योग व्यवसाय गर्न आवश्यक वस्तुको आयातमा कम कर लगाएर नेपालको उद्योग व्यवसायलाई संरक्षण दिने काम गरेको बताए ।

लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय, व्यवसायी हर्षित शनिबार, असार ९, २०८० पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन व्यवसायले लय समातेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरूको बुझाइ छ ।

आइतबारदेखि बजेटबारे प्रतिनिधि सभामा सम्बन्धित मन्त्रीले जवाफ दिने शुक्रबार, असार ८, २०८० प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम सुरु हुनेछ ।

पूर्वी नेपालमा बाढीपहिरोबाट ३० आयोजनामा आठ अर्ब बढीको क्षति शुक्रबार, असार ८, २०८० पूर्वी नेपालमा केही दिन पहिले आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा झन्डै आठ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

विमान खरिद गर्न ढिलाइ गर्नुहुन्न : नारायण खड्का शुक्रबार, असार ८, २०८० नेपाली कांग्रेसका सांसद डा.नारायण खड्काले विमान खरिद कार्यलाई साहसका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।

अर्थमन्त्री भन्छन्–करको दर हेरफेर गर्दा कसैको मुख हेरेको छैन शुक्रबार, असार ८, २०८० ‘करको दर हेरफेर गर्दा मैले कसैको मुख हेरेको छैन । व्यवसायी सबैलाई थाहा छ । करका दर हेरफेरमा जसले मुख हेरियोस् भन्ने थियो उहाँहरु रिसाउनुभएको होला तर समग्र उद्योग र अर्थतन्त्रको हीतमा केन्द्रित भएर कर प्रस्ताव गरेका छौं ।’
काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित शुक्रबार, असार ८, २०८० काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

आर्थिक वृद्धि गर्न के गर्ने ? परिसंघका अध्यक्षको यस्ता सुझाव शुक्रबार, असार ८, २०८० नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान अर्थतन्त्रका चुनौतीकाबीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्न खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक रहेको बताएका छन् ।









