मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा साँचो होइन : प्रधानमन्त्री प्रचण्डशुक्रबार, असार ८, २०८०

यस्तो छ आज फलफूल र तरकारीकाे मूल्य शुक्रबार, असार ८, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
![शुक्रबार विदेशी मुद्राको मूल्य कति ? [हेर्नुहोस् सूची]](https://mail.newsgriha.com/uploads/posts/520X390/euro-money1679016003.jpg)
शुक्रबार विदेशी मुद्राको मूल्य कति ? [हेर्नुहोस् सूची] शुक्रबार, असार ८, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

एक वर्षमा १३ खर्ब ३७ अर्ब व्यापार घाटा बिहीबार, असार ७, २०८० चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा नेपालले व्यहोरेको व्यापारघाटा १३ खर्ब ३७ अर्ब ३९ करोड पुगेको छ ।

ईसेवाले सुरु गर्यो एटीएम सेवा बिहीबार, असार ७, २०८० ईसेवाले एटीएम सेवा सुरु गरेको छ । बुधबारदेखि ईसेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा एटीएम सेवा सुरु गरेको हो ।

बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय बिहीबार, असार ७, २०८० अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ ।

सरकारमै रहेको माधव नेपाल नेतृत्वको पार्टीले बजेट पारित गर्न नदिने बिहीबार, असार ७, २०८० नेकपा एकीकृत समाजवादीका सांसदहरू यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा उभिएका छन् । माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीका सांसदहरू सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट यथास्थितिमा पारित गर्न नहुने पक्षमा उभिएका हुन् ।

नेप्से परिसूचक ४.७५ अङ्कले उकालो लाग्यो बिहीबार, असार ७, २०८० नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ मा पुगेको छ ।

मलको विषयमा तीनै तहका सरकार गम्भीर हुनुपर्छ : कृषिमन्त्री बिहीबार, असार ७, २०८०

घट्यो सुनको मूल्य बिहीबार, असार ७, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ भने यस्तै तेजाबी सुन एक लाख ९ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हवाई टिकटमा लगाइएकाे भ्याट फिर्ता लिन माग गर्दै नाट्टाले गरायो अर्थमन्त्रीको ध्यानाकर्षण बिहीबार, असार ७, २०८० नेपाल एशोसिएशन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महंगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

धुलिखेलको बजेट एक अर्ब १५ करोड बिहीबार, असार ७, २०८० धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब १५ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । नगरले बुधबार १३औं नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो ।

थाहा पाउनुहोस् फलफूल र तरकारीको मूल्य बिहीबार, असार ७, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।









