News Griha :: न्यूजगृह
वैदेशिक सहयोग खर्च भएन
वैदेशिक सहयोग खर्च भएन प्रदेश र स्थानीय तहले आवश्यक चासो र ध्यान नपुर्‍याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो अंश खर्च नभएको तथ्य सार्वजनिक भएको छ ।
 ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा हुने
 ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा हुने गण्डकी प्रदेशलाई आर्थिक वर्ष २०८०/८१ मा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने भएको छ । सरकारको आव २०८०/८१ को बजेटमा गण्डकी प्रदेशभर विद्युतीकरण र वैकल्पिक कर्जाको विस्तार गरी यसै वर्ष ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने उल्लेख छ ।
वीरगन्ज महानगरले ल्यायो तीन अर्ब २१ करोड बजेट
वीरगन्ज महानगरले ल्यायो तीन अर्ब २१ करोड बजेट मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि तीन अर्ब २१ करोडको अनुमानित बजेट ल्याएको छ । 
हवाई भाडा : कहाँको कति घटाइयो ? [सूची]
हवाई भाडा : कहाँको कति घटाइयो ? [सूची] नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुधबार हवाई यात्राको भाडा घटाएको हो ।
काठमाडौं महानगरले सार्वजनिक गर्‍यो नीति तथा कार्यक्रम [पूर्णपाठ]
काठमाडौं महानगरले सार्वजनिक गर्‍यो नीति तथा कार्यक्रम [पूर्णपाठ] काठमाडौं महानगरपालिकाले बुधबार आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगर प्रमुख बालेन साहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कृषि क्षेत्रमा बजेट थप्न पूर्वअर्थमन्त्री शर्माको माग
कृषि क्षेत्रमा बजेट थप्न पूर्वअर्थमन्त्री शर्माको माग पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले अन्य क्षेत्रको बजेट कटौती गरेर कृषि क्षेत्रमा बजेट थप्न सरकारलाई सुझाव दिएका छन् । 
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
दोहोरो अंकले घट्यो नेप्से परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट देखिएको छ । परिसूचक १४ दशमलव ०५ अंकले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।
सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो, प्रतिव्यक्तिको टाउकोमा ७४ हजार ५००
सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो, प्रतिव्यक्तिको टाउकोमा ७४ हजार ५०० राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ छ । कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण रु ७४ हजार पाँच सय १६ बराबर पर्न जान्छ ।
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो । संस्थाका अनुसार उद्योग हालसम्म रु ९० करोडको घाटामा चलिरहेको छ ।
८०० रुपैयाँले घट्यो सुनको मूल्य
८०० रुपैयाँले घट्यो सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ८०० रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल हुने
प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल हुने संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण भएको छ । चिनियाँ जहाज विमानस्थलमा बुधबार पहिलोपटक अवतरण भएको हाे । अन्तर्राष्ट्रिय जहाजलाई नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहित सरकारी टोलीले स्वागत गरेका छन् ।
Weather Update