नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि फ्रान्सको उड्डयन प्राधिकरणसँग समझदारीसोमबार, असार ४, २०८०

ईङ्वा हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत सोमबार, असार ४, २०८०

कांग्रेस नेता शेखर भन्छन्– आलु, प्याज र स्याउमा लगाइएको कर सुधार गर्नुपर्छ सोमबार, असार ४, २०८० नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले बजेटमार्फत आलु, प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

घोराही सिमेन्टको आईपीओमा फर्जी आवेदन पछि निष्कासन प्रक्रिया स्थगित सोमबार, असार ४, २०८० घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको शेयर निष्कासन प्रक्रिया विवादमा परेको छ । उक्त कम्पनीको क्रेटिङ रेटिङ र प्राथमिक शेयर निष्कासन (आईपीओ)को आवेदनमा शङ्का लागेपछि प्रक्रिया स्थगित गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । यो कम्पनीको आईपीओ खरिदमा नक्कली आवेदन परेकोसमेत देखिएको छ ।

सामान्य अंकले घट्यो नेप्से सोमबार, असार ४, २०८० नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक दुई दशमलव ९४ अंकले घटेर दुई हजार ९१ दशमलव ३९ अंकमा कायम भएको हो ।

सांसदहरूको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन दिँदैनौँ : अध्यक्ष राउत सोमबार, असार ४, २०८०

सांसद पौडेलको प्रश्न– उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ? सोमबार, असार ४, २०८० ‘सबैभन्दा सस्तो र भरपर्दो परियोजना भनेर विज्ञले भनेका छन् तर, बजेटमा कहिले पनि पर्दैन, किन होला माननीय मन्त्री ज्यू ?,’ बागलुङका सांसद पौडेलले प्रश्न गरे, ‘किन यो आयोजना बजेटमा परिरहेको छैन ?’

विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैंकको तयारी सोमबार, असार ४, २०८० नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताए ।

कति पुग्यो फलफूल र तरकारीको मूल्य ? सोमबार, असार ४, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर सोमबार, असार ४, २०८०

बजेटको सशक्त विरोध गर्न एमाले प्रदेश सभा सदस्यहरूलाई ओलीको निर्देशन आइतबार, असार ३, २०८०

कुलमान भन्छन्– लोडसेडिङ गरेर विद्युत् निर्यात गर्न लागेको होइन,गलत हल्ला चलाइयो आइतबार, असार ३, २०८० नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गरेर विद्युत निर्यात गरेको भन्ने आरोप गलत भएको बताएका छन् ।

नेप्सेको उकालो यात्रा कायमै, परिसूचक ४ महिना यताको उच्च विन्दुमा आइतबार, असार ३, २०८० आइतबार नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर २ हजार ९४ दशमलव ३३ को बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज २ सय ८० कम्पनीका १ करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँमा खरिदबिक्री भए ।









