२ सयले बढ्यो सुनको मूल्यआइतबार, असार ३, २०८०

आइतबार कति छ फलफूल र तरकारीको मूल्य ? आइतबार, असार ३, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

सुदूरपश्चिमका कृषकलाई शून्य ब्याजदरमा ऋण शनिबार, असार २, २०८० सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिक कृषि गर्नेलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सूर्यविनायक–धुलिखेल सडक विस्तार समयमै पूरा गर्न मन्त्री ज्वालाको निर्देशन शनिबार, असार २, २०८० भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक—धुलिखेल सडक विस्तार समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

पर्यटनमन्त्री किराती भन्छन्– नयाँ जहाज किन्ने तयारी छ, घाटा खाएर पनि नागरिकलाई सुविधा दिन्छौँ शनिबार, असार २, २०८० मन्त्री किरातीले देशको महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले जहाजको खरिद गर्नुपर्ने आवश्यकता भएको बताए । ‘नयाँ जहाज किन्ने तयारी भइरहेको छ । घाटा खाएर पनि नागरिकलाई सेवा दिन्छौँ,’ उनले भने ।

पूर्ण रूपमा सञ्चालनमा नआउँदा ८० अर्ब लगानी डुब्ने जोखिममा : निजी क्षेत्र चिन्तित शनिबार, असार २, २०८० यतिबेला विमानस्थललाई लक्षित गरी निजी क्षेत्रले विभिन्न क्षेत्रमा गरेको ८० अर्बभन्दा बढी लगानी डुब्ने चिन्ता यस क्षेत्रका उद्योगी व्यवसायीहरूले व्यक्त गरेका छन् । विमानस्थल पूर्ण क्षमतामा नचल्दा निजी क्षेत्रको लगानी खेर जान लागेको भन्दै तत्काल विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण सरकारले बनाउन निजी क्षेत्रले माग गरेका छन् ।

ललितपुरका किसानले पाएनन् मल शनिबार, असार २, २०८० खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ ।

कुन फलफूल र तरकारीको मूल्य कति ? शनिबार, असार २, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
![शनिबार विदेशी मुद्राको विनिमय दर [सूची]](https://mail.newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
शनिबार विदेशी मुद्राको विनिमय दर [सूची] शनिबार, असार २, २०८० नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
मधेस सरकारले ल्यायो ४४ अर्ब बजेट [पूर्णपाठ] शुक्रबार, असार १, २०८० मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ ।
लुम्बिनी सरकारले सार्वजनिक गर्यो ४० अर्ब ४७ करोड बजेट शुक्रबार, असार १, २०८० लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ । सरकारले प्रस्तुत गरेको बजेटमा चालु आव २०७९/८० भन्दा दुई अर्ब १५ करोड कम बजेट आएको छ । चालु आवमा ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट आएको...

सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोड बजेट शुक्रबार, असार १, २०८० सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बजेट सार्वजनिक गरेको छ ।

मुख्यसचिव अर्याल भन्छन्– व्यावसायिक लागत घटाउन सरकारले काम गर्छ शुक्रबार, असार १, २०८० नेपाल सरकारका नवनियुक्त मुख्यसचिव डा. बैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन् ।









