News Griha :: न्यूजगृह
बिहीबार विदेशी मुद्राको विनिमय दर [सूची]
बिहीबार विदेशी मुद्राको विनिमय दर [सूची] नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
नेप्सेमा वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो
नेप्सेमा वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो आइतबारदेखि  निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचकमा बुधबार पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ । कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ ।
नौ सय रुपैयाँले घट्यो सुनको मूल्य
नौ सय रुपैयाँले घट्यो सुनको मूल्य मंगलबार प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ कारोबार भएको छापावाल सुन बुधबार नौ सयले बढेर प्रतितोला १ लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गण्डकीमा ‘प्रदेशको उत्पादन : हाम्रो पहिचान’ कार्यक्रम
गण्डकीमा ‘प्रदेशको उत्पादन : हाम्रो पहिचान’ कार्यक्रम उक्त कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सार्वजनिक निकायहरूमा प्रदेशभित्र उत्पादित वस्तु उपयोग गर्ने नीति लिइने सरकारले जनाएको छ । ‘आर्थिक विकासको आधार, उद्यमशीलता र रोजगार’ नारालाई परिस्कृतरूपमा लागू गर्न स्थानीय तहहरूको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ ।
नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, कारोबार रकम चार अर्बभन्दा बढी
नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, कारोबार रकम चार अर्बभन्दा बढी यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा मंगलबार पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो ।
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ ।
भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती
भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती पर्यटनमन्त्री सुदन किरातीले यसको निरन्तरता चुनौतीपूर्ण भएको बताएका छन् । 
‘टिम्स कार्ड’ लिने पर्यटक घटे
‘टिम्स कार्ड’ लिने पर्यटक घटे सरकारले पर्वतीय पदयात्रामा जाने विदेशी पर्यटकलाई अनिवार्य रूपमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लागु गरेपनि निगरानीका लागि चेकपोष्ट नहुँदा समस्या परेको छ । 
ट्याक्सीको वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क
ट्याक्सीको वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क अर्डिनरी वर्गको ट्याक्सीको हकमा हाल नेपाल सरकारले ट्याक्सीका लागि तोकेको भाडादर नै कायम हुनेछ भने डिलक्स ट्याक्सीको भाडादर अर्डिनरीको तुलनामा २० प्रतिशत बढी हुनेछ । साथै, विभागले लक्जरी ट्याक्सीका लागि अर्डिनरी ट्याक्सीको भाडादरभन्दा एक सय प्रतिशत अर्थात् दोब्बर भाडादर प्रस्ताव गरेको छ ।
तीन सयले बढ्यो सुनको मूल्य
तीन सयले बढ्यो सुनको मूल्य
मलेसियाबाट आएको नेपाल एअरलाइन्सको जहाज गौतम बुद्ध विमानस्थलमा अवतरण 
मलेसियाबाट आएको नेपाल एअरलाइन्सको जहाज गौतम बुद्ध विमानस्थलमा अवतरण  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलोपटक मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ ।
नेपाल एअरलाइन्सले भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्दै, स्वागतको तयारी
नेपाल एअरलाइन्सले भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्दै, स्वागतको तयारी विमानस्थलका अनुसार नेपाल एअरलाइन्सले काठमाडौं-मलेसिया-भैरहवा-काठमाडौं रुट अन्तर्गत साताको एक दिन उडान गर्न लागेको हो । मंगलबार बिहान साढे ७ बजे नेपाल एअरलाइन्सको न्यारोबडी जहाज विमानस्थलमा अवतरण हुनेछ।
Weather Update