नयाँ ब्रोकर लाइसेन्स वितरणका विषयमा उपसमिति बनाएर छानबिन गर्न सांसदहरूको माग सोमबार, जेठ २९, २०८०

सोमबार सुनको मूल्य कति ? सोमबार, जेठ २९, २०८० नेपाल सुन चाँदीव्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु तथा प्याजमा भ्याट आकर्षित गर्नु ‘अव्यवहारिक र अनावश्यक’ सोमबार, जेठ २९, २०८० नेपाल कृषिउपज आलु प्याज आायत निर्यात तथा थोक विक्रेता संघले आर्थिक ऐन, २०८० अन्तर्गत आलु तथा प्याजमा भ्याट आकर्षित गर्नु अव्यवहारिक भएको बताएको छ ।

आजको फलफूल तथा तरकारीको मूल्य सोमबार, जेठ २९, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

सोमबार विदेशी मुद्राको सटही दर कति ? सोमबार, जेठ २९, २०८० नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महत सोमबार, जेठ २९, २०८० आर्थिक वर्ष ०८०/८१ को बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने बैठकको कार्यसूची छ । बजेटमाथि सत्ता र प्रतिपक्ष सांसदले मिश्रित प्रतिक्रिया जनाएका छन् ।

गण्डकीमा बजेटको अन्तिम तयारी, आकार घटाइँदै सोमबार, जेठ २९, २०८० आन्तरिक स्रोत र संघ सरकारले दिने अनुदान खुम्चिएपछि गण्डकी प्रदेश सरकारको आगामी आव २०८०/८१ को बजेटको आकार घट्ने भएको छ ।

माधव नेपालको चेतावनी– बजेट नसच्याए सरकार ढल्छ आइतबार, जेठ २८, २०८० उनले भने,‘बजेटप्रति साथीहरू सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ । के हुन्छ भन्न सकिँदैन । यही स्थितिले सरकार दुर्घटनातिर जान्छ की जस्तो पनि लाग्छ । तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ । चित्त बुझाउनुपर्छ । बेठिक भएको कुरालाई करेक्शन गर्नुपर्छ ।’

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि आइतबार, जेठ २८, २०८० शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अंकले उकालो लागेर एक हजार नौ सय ८० दशमलव शून्य नौ मा पुगेको छ ।

औचित्य पुष्टि हुनेगरी सरकारले करको दर हेरफेर गर्न पाउँछ : गगन थापा आइतबार, जेठ २८, २०८० आइतबार प्रतिनिधि सभामा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि टिप्पणी गर्दै सांसद थापाले छुट दिएको करको भार कति पर्यो र हटाउँदा के कति फरक पर्यो भन्ने औचित्यको पुष्टि हुनु पर्ने बताए ।

नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्याएपछि आर्थिक संकट आयो : प्रभु साह आइतबार, जेठ २८, २०८० आम जनता पार्टीका सांसद प्रभु साहले नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्याएको हुनाले आर्थिक संकट आएको बताएका छन् ।
बिक्दैनन् फलफूलका बिरुवा आइतबार, जेठ २८, २०८० गुल्मी कै मालिका गाउँपालिका– ५ छापहिले घर भएका उनी १६ वर्षदेखि रेसुङ्गा नगरपालिका– ९ मा बिरुवा उत्पादनमा सक्रिय छन् । उनले सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धूपीलगायत दर्जनौँ बिरुवा उत्पादन गर्दै आएका छन् ।

म्याग्दीमा खडेरीले खेतमै सुक्न थाल्यो धान र कोदाको बीउ, मकै ओइलायो आइतबार, जेठ २८, २०८० खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ ।









