News Griha :: न्यूजगृह
पाँचथरका दुई पालिकामा फलफूल विकास कार्यक्रम सञ्चालन हुने
पाँचथरका दुई पालिकामा फलफूल विकास कार्यक्रम सञ्चालन हुने पुष्पलाल (मध्यपहाडी) राजमार्गलाई लक्षित गरी जिल्लाका दुई पालिकामा काष्ठफल तथा फलफूल विकास कार्यक्रम सञ्चालन हुने भएको छ ।
यस्तो छ आइतबार डलर र यूरोको मूल्य 
यस्तो छ आइतबार डलर र यूरोको मूल्य  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरूको उत्तर दिने
प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरूको उत्तर दिने बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आ.व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन् ।
कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?
कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ? केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ । सङ्घीय संसद्मा बजेटमाथिको सामान्य छलफल चलिरहँदा प्रदेशमा भने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यालयमाथिको छलफल सुरु भएको छ । कोशी बाहेकका प्रदेशले आफ्नो वार्षिक नीति तथा कार्यक्रम ल्याइसकेर बजेटको तयारी सुरु गरेका छन् ।
एनसेलले आईसीएसआईडीमा दायर गरेका मुद्दाको फैसला नेपाल सरकारको पक्षमा
एनसेलले आईसीएसआईडीमा दायर गरेका मुद्दाको फैसला नेपाल सरकारको पक्षमा एनसेलले नेपाल सरकारबाट ३ सय ४८ मिलियन अमेरिकी डलर (लगभग ४६ अर्ब नेपाली रुपैयाँ)को क्षतिपूर्ति दाबी गर्दै २०७६ साल वैशाखमा आईसीएसआईडीमा मुद्दा दायर गरेको थियो । तर, मुद्दामा नेपाल सरकारको पक्षमा फैसला भएको छ । 
आलु, प्याज र फलफूलमा भ्याट लगाउनु अत्यन्त गम्भीर : शेखर कोइराला 
आलु, प्याज र फलफूलमा भ्याट लगाउनु अत्यन्त गम्भीर : शेखर कोइराला  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले आलु, प्याज र नेपालमा उत्पादित फलफूमाथि लगाएको भ्याट गम्भीर भएको बताएका छन् । 
मुर्रा राँगो : संसद्मा रमिता, किसानमा भने उत्साह
मुर्रा राँगो : संसद्मा रमिता, किसानमा भने उत्साह भारतले नेपाललाई दिने भनिएको ७ वटा मुर्रा राँगो संघीय संसद्मा रमिता र घोचपेचको विषय बनेपनि कृषि कर्ममा लागेका किसानमा भने यसले उत्साहको सञ्चार गराएको छ । 
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी अहिलेसम्म जम्मा नौ जना विदेशी पर्यटक टिकट काटेर मन्दिर छिरेका छन् ।त्यहाँ भित्रिने आन्तरिक पर्यटकको सङ्ख्या भने दैनिक सयौँमा छ । टिकटको शुल्क सुनेपछि महँगो भन्दै विदेशीहरू प्रवेशद्वारबाटै फर्कने गरेको पोखरास्थित नेपाल ट्रस्टको एकाइ कार्यालय प्रमुख गीता मिजारले बताइन् ।
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । शनिबार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ६४ पैसा र बिक्री दर १४२ रुपैयाँ २९...
समानुपातिक बजेट वितरण गर्न सांसदको माग
समानुपातिक बजेट वितरण गर्न सांसदको माग प्रतिनिधि सभामा सबै भूगोलका लागि समानुपातिक रूपमा बजेट विनियोजन हुनुपर्ने माग गरिएको छ ।
लुम्बिनी सरकारले ल्यायो नीति तथा कार्यक्रम, सांसदहरूको मिश्रित प्रतिक्रिया 
लुम्बिनी सरकारले ल्यायो नीति तथा कार्यक्रम, सांसदहरूको मिश्रित प्रतिक्रिया  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । 
Weather Update