News Griha :: न्यूजगृह
जुत्ता चप्पल : कच्चापदार्थको महसुल ३० बाट घटाएर १५ प्रतिशत मात्रै 
जुत्ता चप्पल : कच्चापदार्थको महसुल ३० बाट घटाएर १५ प्रतिशत मात्रै  आगामी वर्षको बजेटमा उठेका प्रश्नको संसद्‍मा जवाफ दिने क्रममा अर्थमन्त्री डा. महतले वास्तविक जुत्ता तथा चप्पल उद्योगका लागि आवश्यक कच्चा पदार्थमा ३० प्रतिशत महसुल लाग्ने व्यवस्था रहेकोमा सो व्यवस्थालाई घटाई १५ प्रतिशत मात्र लाग्ने व्यवस्था गरिएको पनि बताए ।
बजेट इच्छापत्र मात्रै होइन कार्यान्वयनमुखी छ : अर्थमन्त्री महत
बजेट इच्छापत्र मात्रै होइन कार्यान्वयनमुखी छ : अर्थमन्त्री महत सोमबार प्रतिनिधि सभामा सांसदहरूले बजेटको विषयमा राखेका जिज्ञासामा उनले भने, ‘कार्यान्वयन गर्नसक्ने क्षमतालाई हेरेर बजेट आएको छ । यो बजेट इच्छापत्र मात्रै होइन ।’
आलु प्याज जसरी सवारीसाधन किन्न सकिन्न : अर्थमन्त्री महत
आलु प्याज जसरी सवारीसाधन किन्न सकिन्न : अर्थमन्त्री महत अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा पार गएर आलु प्याज किने जसरी सवारीसाधन खरिद गर्न नसकिने भन्दै करका दरसम्बन्धी सूचना चुहाएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताएका छन् । 
नेप्से परिसूचक सात दशमलव ७९ अङ्कले बढ्यो
नेप्से परिसूचक सात दशमलव ७९ अङ्कले बढ्यो तीव्र उतारचढावबीच सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सात दशमलव ७९ अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतले बढेर एक हजार नौ सय ८७ दशमलव ८७ अङ्क पुगेको छ ।
अर्थमन्त्रीको दाबी– आगामी आर्थिक वर्षमा लिएको आर्थिक वृद्धि र राजस्वको लक्ष्य पूरा हुन्छ 
अर्थमन्त्रीको दाबी– आगामी आर्थिक वर्षमा लिएको आर्थिक वृद्धि र राजस्वको लक्ष्य पूरा हुन्छ  आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले सरकारले आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नसक्ने आधारहरू रहेको बताए । 
भन्सार छल्ने चोरबाटो बन्द गर्न १० देखि १४ सिटको सवारीमा एउटै महसुल : अर्थमन्त्री महत
भन्सार छल्ने चोरबाटो बन्द गर्न १० देखि १४ सिटको सवारीमा एउटै महसुल : अर्थमन्त्री महत अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार छल्न एउटा सिट थप्ने चोरबाटो बन्द गर्न १० देखि १४ सिट क्षमताका विद्युतीय सवारीमा एउटै दर लगाएको बताएका छन् । 
अर्थमन्त्रीको दाबी– विद्युतीय सवारीमा दक्षिण एसियामै सबैभन्दा कम कर नेपालमा
अर्थमन्त्रीको दाबी– विद्युतीय सवारीमा दक्षिण एसियामै सबैभन्दा कम कर नेपालमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिमा सरकार स्पष्ट रहेको बताएका छन् । 
बजेटमा अर्थतन्त्रका चुनौतीको वस्तुगत समीक्षा गरिएको छ : अर्थमन्त्री महत
बजेटमा अर्थतन्त्रका चुनौतीको वस्तुगत समीक्षा गरिएको छ : अर्थमन्त्री महत अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा अर्थतन्त्रका विद्यमान चुनौतीहरूको गहिरो र वस्तुगत समीक्षा गरिएको बताएका छन् । 
‘स्थानीय किसान र उद्यमीको संरक्षण गर्न उपभोग्य वस्तुमा कर’
‘स्थानीय किसान र उद्यमीको संरक्षण गर्न उपभोग्य वस्तुमा कर’ सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री महतले प्याज र आलुमा भ्याट लगाउनुको उद्देश्य स्थानीय किसान र उद्यमीको संरक्षण गर्नुबाहेक अन्य उद्देश्य नरहेको बताए । 
अर्थमन्त्री महत भन्छन्– राजस्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो होइन
अर्थमन्त्री महत भन्छन्– राजस्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो होइन अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो नभएको बताएका छन् । 
बजेट वितरणमा कुनै पक्षपात भएको छैन : अर्थमन्त्री महत 
बजेट वितरणमा कुनै पक्षपात भएको छैन : अर्थमन्त्री महत  अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा मात्र बढी बजेट गएको भन्ने गुनासो सही नभएको बताएका छन् । 
बजेट कठिन परिवेशमा आएको छ : अर्थमन्त्री महत
बजेट कठिन परिवेशमा आएको छ : अर्थमन्त्री महत सोमबारको प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै वैदेशिक र आन्तरिक ऋण, राजस्व सङ्कलनको अवस्था, कोरोना महामारी र रुस–युक्रेन युद्धको असरले पुर्‍याएको प्रभावलगायत सबैलाई स्वीकार गरी आफूले बजेट निर्माण गरेको बताए । 
Weather Update