News Griha :: न्यूजगृह
गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोड बजेट
गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोड बजेट गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको प्रदेश सभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले बजेट प्रस्तुत गरेका हुन् । चालुतर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार र पूँजीगततर्फ २० अर्ब १९ करोड...
चालु बजेटका ११ महिना : आम्दानी र खर्च निकै न्यून
चालु बजेटका ११ महिना : आम्दानी र खर्च निकै न्यून चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो ।
लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण
लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा अघिल्लो वर्षको आर्थिक वृद्धिदर पाँच दशमलव तीन प्रतिशत थियो । 
बैंकको ब्याजदर घटाउन सांसद भण्डारीको आग्रह
बैंकको ब्याजदर घटाउन सांसद भण्डारीको आग्रह सञ्चालनमा रहेका उद्योगहरू समेत बन्द गर्नुपर्ने अवस्था आएको जनाउँदै बैंकको ब्याज वृद्धि भएर सञ्चालित उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
आठ सयले बढ्यो सुनको मूल्य
आठ सयले बढ्यो सुनको मूल्य बिहीबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार आठ सयले बढेर १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
थाहा पाउनुहोस् फलफूल तथा तरकारीको मूल्य
थाहा पाउनुहोस् फलफूल तथा तरकारीको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
बजेट ल्याउँदै ६ प्रदेश सरकार
बजेट ल्याउँदै ६ प्रदेश सरकार शुक्रबार ६ वटा प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै छन् ।
कति पुग्यो डलरको मूल्य ? 
कति पुग्यो डलरको मूल्य ?  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
माल्टको स्वाद पाइने पार्ले एग्रोको बी–फिज नेपाली बजारमा
माल्टको स्वाद पाइने पार्ले एग्रोको बी–फिज नेपाली बजारमा भारतीय पेय पदार्थ कम्पनी पार्ले एग्रोले आफ्नो नयाँ पेय बी–फिज नेपाली बजारमा ल्याएको छ ।
नेप्से परिसूचक पाँच अंकले उकालो लाग्यो
नेप्से परिसूचक पाँच अंकले उकालो लाग्यो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच अंकले उकालो लागेर दुई हजार ४२ दशमलव शून्य सातमा पुगेको छ । 
किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी छ : अर्थमन्त्री महत
किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी छ : अर्थमन्त्री महत ‘सरकारले कृषि क्षेत्रमा दिने अर्बौँको अनुदानको सदुपयोग भएन । कागज देखाएर मात्रै अनुदान लिएका थिए अब त्यसरी हुँदैन । उत्पादनमा नै अनुदान दिने हो । त्यसमा पनि नयाँ टेक्नोलोजी प्रयोग गरिरहेको छ । उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी छ,’ उनले भने । 
Weather Update