News Griha :: न्यूजगृह
सरकारी नीतिका कारण नेपालमा सुन विश्वकै महँगो
सरकारी नीतिका कारण नेपालमा सुन विश्वकै महँगो सरकारले पछिल्लोपटक सार्वजनिक गरेको बजेटमा सुनचाँदीको सन्दर्भमा भन्सार शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ । त्यस्तै १० लाख रुपैयाँभन्दा माथिको सुनको कारोबार गर्दा अतिरिक्त २ प्रतिशत विलासिता शुल्क समेत लिनेगरी बजेट नीति बनेको छ । 
पुँजीगत खर्च प्रभावकारी रूपमा खर्च गर्न नसक्नु प्रमुख चुनौती : अर्थमन्त्री महत 
पुँजीगत खर्च प्रभावकारी रूपमा खर्च गर्न नसक्नु प्रमुख चुनौती : अर्थमन्त्री महत  मन्त्री महतले विद्युतीय सवारी साधनमा व्यवसायीहरूले १० देखि १५ लाखसम्म फाइदा उठाएको बताए । विद्युतीय सवारी साधनमा नाफा खान नपाउने स्वार्थ समूहले विरोध गरिरहेको उनको भनाइ छ ।
विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब, नौ महिनाको आयात धान्न सक्ने
विदेशी मुद्रा सञ्चिति १४ खर्ब ७० अर्ब, नौ महिनाको आयात धान्न सक्ने आर्थिक वर्ष २०७९/८० को दश महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव दुई महिनाको वस्तु आयात र नौ दशमलव सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
दश महिनामा भित्रियो १० खर्ब बढी विप्रेषण
दश महिनामा भित्रियो १० खर्ब बढी विप्रेषण चालु आर्थिक वर्षको १० महिनामा कुल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ ।
व्यापार घाटा १२ खर्ब चार अर्ब
व्यापार घाटा १२ खर्ब चार अर्ब चालु आर्थिक वर्षको १० महिनामा कुल वस्तु व्यापार घाटा १५ दशमलव नौ प्रतिशतले कमी आइ रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ ।
बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन सक्दैन : सांसद विष्ट
बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन सक्दैन : सांसद विष्ट सांसद गोर्कण विष्टले आर्थिक वर्ष २०८०/८१ को बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन नसक्ने बताएका छन् । 
मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा
मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१ प्रतिशत पुगेको हो । 
बीमा क्षेत्रका समस्या समाधान गर्न सामूहिक प्रयास आवश्यक : अर्थमन्त्री महत
बीमा क्षेत्रका समस्या समाधान गर्न सामूहिक प्रयास आवश्यक : अर्थमन्त्री महत उनले भने, ‘सहज बीमा क्षेत्र निर्माणको प्रयासमा सहकार्य र नवीनता महत्पूर्ण पाटो हो । नियामकहरू, बीमाकर्ताहरू, पुनर्बीमा र सहजकर्ताले बलियो जोखिम व्यवस्थापन ढाँचाहरू विकास गर्न, पर्यवेक्षक संयन्त्रहरू बढाउन सामूहिक प्रयाय गर्नुपर्छ ।’
भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान
भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान आर्थिक वर्ष २०७९/८० मा दुग्ध सहकारीमा आबद्ध कृषकले सङ्कलन गरेको दुई करोड चार लाख लिटर दूधको प्रतिलिटर रु तीनका दरले रु छ करोड १२ लाख हस्तान्तरण गरिएको हो ।
राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री 
राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री  संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा शुक्रबार  पनि बजेटमाथि छलफल जारी रहने भएको छ । संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक बिहान साढे ११ बजे  सुरु हुने छ । 
कुन फलफूल र तरकारीको मूल्य कति ? 
कुन फलफूल र तरकारीको मूल्य कति ?  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
Weather Update