शुक्रबारको विदेशी मुद्राको विनिमय दरशुक्रबार, जेठ २६, २०८०

बजेटमाथि छलफल : पक्ष र विपक्षमा उभिए सांसद बिहीबार, जेठ २५, २०८० प्रतिनिधि सभाको बैठकमा जारी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन् ।

जलविद्युतमा लगानी गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह बिहीबार, जेठ २५, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले जलाशययुक्त दूधकोशी जलविद्युत परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन एशियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन् ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित बिहीबार, जेठ २५, २०८० गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश सभाको बहुमतले पारित भएको छ ।

सरकारको नीतिका कारण लगानी गर्न कठिन : अध्यक्ष ढकाल बिहीबार, जेठ २५, २०८० नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानीमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

नेप्से परिसूचक सात दशमलव २७ अंकले बढ्यो बिहीबार, जेठ २५, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव २७ अंकले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ ।

शेयर बजारमा सीमित व्यक्तिले मात्रै फाइदा उठाउने कुरा स्वीकार्य छैन : अर्थमन्त्री महत बिहीबार, जेठ २५, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले ५६ लाख शेयर लगानीकर्ताको नाम लिइ सीमित व्यक्तिले मात्रै फाइदा उठाउने कुरा सह्य नहुने बताएका छन् ।

विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ : रोजन्द्र लिङ्देन बिहीबार, जेठ २५, २०८० सांसद राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावका बारेमा सोच्नुपर्ने बताएका छन् ।

होलसेलमा अनुमान गरिएको बजेटमा झारा टार्ने काम भयो : सभापति लामिछाने बिहीबार, जेठ २५, २०८० बिहीबार प्रतिनिधि सभाको बैठकमा विषेश समयमा उनले बजेट अनुमान झारा टार्ने काम जस्तो भएको बताए ।

एमाले सांसद गुरुङ भन्छन्– वर्तमान सरकारको बजेट पञ्चायतकालीन बजेटको पुनरावृत्ति बिहीबार, जेठ २५, २०८० नेकपा एमालेका सांसद पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकारले ल्याएको बजेट पञ्चायतकालीन बजेटको पुनरावृत्ति भएको दाबी गरेका छन् ।

१७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आयो : सांसद चौधरी बिहीबार, जेठ २५, २०८० उनले भने, ‘आगामी वर्षको बजेटमा चालु खर्चको अंश ६५ प्रतिशत, पुँजी बजेटको अंश केवल १७ प्रतिशत रहेको छ । अर्थात् हामी १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च गर्ने तयारीमा छौँ । यो भनेको सरासर देश आर्थिक विकासको द्रूतगतिमा बढ्न सक्दैन भन्ने कुराको आत्मस्वीकार्यता हो । यो अवस्था धेरै वर्षदेखि...

एक हजारले घट्यो सुनको मूल्य बिहीबार, जेठ २५, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालको जलविद्युत्माथि भारतको एकाधिकार रोक्न सांसद सुवालको माग बिहीबार, जेठ २५, २०८० सांसद सुवालले भारतलाई दिने भनिएको आयोजना सबै फिर्ता लिनुपर्ने बताए ।









