तरकारी र फलफूल किन्नुअघि थाहा पाउनुहोस् मूल्यबुधबार, जेठ २४, २०८०

पाल्पाका किसानलाई अनुदानमा धानको बीउ वितरण बुधबार, जेठ २४, २०८० पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो ।
प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी रहने बुधबार, जेठ २४, २०८० बिहान ११ बजेबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहने छ ।
![राष्ट्र बैंकद्वारा बुधबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक [सूचीसहित]](https://mail.newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
राष्ट्र बैंकद्वारा बुधबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक [सूचीसहित] बुधबार, जेठ २४, २०८०
![मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक [पूर्णपाठ]](https://mail.newsgriha.com/uploads/posts/520X390/madhesh pradesh1686068876.jpg)
मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक [पूर्णपाठ] मंगलबार, जेठ २३, २०८० मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

अर्थतन्त्र सुधार गर्न योगेश भट्टराईले ल्याए गोलमेच सम्मेलनको प्रस्ताव मंगलबार, जेठ २३, २०८०

विदेशी लगानी भित्र्याउने विषयलाई प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष यादव मंगलबार, जेठ २३, २०८० जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्र्याउने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने मंगलबार, जेठ २३, २०८० वाणिज्य बैंकहरू एक आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर २०८० असार मसान्तभित्र एकीकृत कारोबार सुरु गरेमा सुविधा पाउने भएका छन् ।

बजेट सच्याउनुस्, हामी सरकार असफल भयो भन्दैनौँ : अध्यक्ष ओली मंगलबार, जेठ २३, २०८० प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन सरकारसँग माग गरेका छन् ।

कर बढाउनुअघि विद्युतीय सवारी ल्याएको ओलीको संशय, भन्छन्– व्यापारीहरू जुवाडे होइनन् मंगलबार, जेठ २३, २०८० उनले भने, ‘केही अनौठा घटनाहरू घटेका छन् । करका दर बढ्नेवाला छ, त्यसैबेला ११ सयजति गाडी आए, त्यही चाँहि आइटम जसमा कर बढ्छ । अनुमानका भरमा आयात गर्ने व्यापारीहरू जुवाडे होइनन् ।’

बजेटमा मुलुकको अर्थतन्त्र सुदृढ गर्ने भिजन छैन : अध्यक्ष ओली मंगलबार, जेठ २३, २०८० मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दाबी समेत गरे ।

नेप्से परिसूचक २५.६६ अंकले वृद्धि मंगलबार, जेठ २३, २०८०

मैले कुनैपनि प्रभावमा परेर काम गरेको छैन : अर्थमन्त्री महत मंगलबार, जेठ २३, २०८० ‘इमान्दार भएर काम गर्न कति कठिन हुँदोरहेछ । इमान्दार हुँदाखेरि प्रश्नमाथि प्रश्न उठ्ने रहेछ । एउटा पत्रिकाले पटकपटक दोहोर्याउँछ र त्यसैलाई हामी सत्य ठान्छौँ । त्यसको यथार्थलाई बुझ्न चाहँदैनौँ । मैले पारदर्शी ढंगबाट काम गरेको छु । कुनैपनि प्रभावबाट मैले काम गरेको छैन, ’ उनले भने ।









