सरकारले व्यापार गर्दैन, निजी क्षेत्रले नै गर्ने हो : मन्त्री रिजालमंगलबार, जेठ २३, २०८०

थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स मंगलबार, जेठ २३, २०८० मापदण्ड पुगेका र पूर्वाधार तयार गरेका ११ कम्पनीलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ ।

फेरि बढ्यो सुनको मूल्य मंगलबार, जेठ २३, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मधेस सरकार मंगलबार, जेठ २३, २०८० मधेस प्रदेश सरकारले मंगलबार दिउँसो ३ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

लुम्बिनीमा पाँच महिनामा कुन देशबाट कति पर्यटक भित्रिए ? मंगलबार, जेठ २३, २०८० पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ ।

राष्ट्र बैंकद्वारा मंगलबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक मंगलबार, जेठ २३, २०८० नेपाल राष्ट्र बैंकले मंगलबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भए अर्थमन्त्री जवाफदेही हुनुपर्छ : डा.खतिवडा सोमबार, जेठ २२, २०८० पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न रहेको भए अर्थमन्त्री जवाफदेही हुनुपर्ने बताएका छन् ।

बजेटमा करका दर परिवर्तनबारे प्रश्न उठेपछि अर्थमन्त्री भन्छन्– राम्रो गर्न खोज्दा हिलो छ्याप्ने काम भयो सोमबार, जेठ २२, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी करका दर परिवर्तन नगरेको स्पष्ट पारेका छन् । अर्थमन्त्री डा.महतले समग्र अर्थतन्त्र र उद्योग व्यवसाय राम्रो बनाउने गरी इमान्दार भएर काम गर्दा पनि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाए ।

सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्नेगरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी सोमबार, जेठ २२, २०८० नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिकाे लक्ष्यलाई परिपूर्ति गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका छन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको सत्य भए छोड्दैनौं : डा.वाग्ले सोमबार, जेठ २२, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको सत्य भए राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गर्ने बताएका छन् ।

ऊर्जा क्षेत्रका लागि प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक : इपान सोमबार, जेठ २२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै सम्पन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रमा भएका सहमति ऐतिहासिक र दीर्घकालीन हितमा केन्द्रित रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले स्वागत गरेको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट सोमबार, जेठ २२, २०८० यो साता कारोबारको पहिलो दिन आइतबार ५० अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन सोमबार भने दोहोरो अंकको गिरावट देखिएको छ ।

सुनचाँदीको मूल्य स्थिर सोमबार, जेठ २२, २०८० सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ छ ।









