संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बजेटमाथि छलफल गरिने आइतबार, जेठ २१, २०८०

बचतफिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन शनिबार, जेठ २०, २०८० सहकारी बचतकर्ता पीडितहरूले सहकारीहरूले खाएर भागेको बचत फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दा समेत बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको बताए

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह शनिबार, जेठ २०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन् ।

आयस्रोतको माध्यम बन्दै झरना शनिबार, जेठ २०, २०८० नारायणगढ-मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको एक सय दुई मिटरभन्दा लामा झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमि र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्छ । सडकबाट एक किमि उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ । हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ ।

काँकडभिट्टा नाकामा भारु नोट सटहीमा सकस, एक लाख साट्न चार हजार कमिसन शनिबार, जेठ २०, २०८० एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो । त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात तथा पेट्रोलियम व्यवसायीले भारु नोटमा भुक्तानी लिन छाडेका छन् ।

आजको फलफूल तथा तरकारीको मूल्य शनिबार, जेठ २०, २०८०

सडक कालोपत्र नभएपछि बाग्लुङका स्थानीयवासी आन्दोलित शनिबार, जेठ २०, २०८०
बाग्मती प्रदेश सभाबाट नीति तथा कार्यक्रम पारित शुक्रबार, जेठ १९, २०८० बाग्मती प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

किसानलाई राहत दिन समावेशी आयोगको सिफारिस शुक्रबार, जेठ १९, २०८० राष्ट्रिय समावेशी आयोगले किसानसँग सम्बन्धित अनुदान र राहतजस्ता विषयमा नेपाल सरकार समक्ष नीतिगत सिफारिस गरेको छ ।

तनहुँमा पूर्वशिक्षकको लोभलाग्दो ड्रागन फ्रुट खेती शुक्रबार, जेठ १९, २०८० कृषक गौलीले खेतीका लागि सुरुमा करिब ७० लाख लगानी गरेको बताइन् । उनले भनिन्,‘फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायत बहुआयामिक किसिमले खेती गरेकी छु ।’

नयाँ कर नीतिप्रति पुँजीबजार लगानीकर्ता असन्तुष्ट : अर्थमन्त्रीको घर घेराउ गर्ने चेतावनी शुक्रबार, जेठ १९, २०८० पुँजीबजारका लगानीकर्ताले आइतबार अर्थमन्त्रीको घर घेराउ तथा कारोबार रोक्नेलगायत आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् ।

केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ? शुक्रबार, जेठ १९, २०८० आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कुल चार खर्ब आठ करोड ७० लाख विनियोजन भएको छ ।

सुनको मूल्य अहिलेसम्मकै उच्च शुक्रबार, जेठ १९, २०८० शुक्रबार सुनको मूल्य प्रतितोला ८ सयले बढेर १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको छ ।









