News Griha :: न्यूजगृह
मोदीसँग तीनपटक ‘वान टू वान’ वार्तापछि पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणमा सहमति भयो : प्रधानमन्त्री दाहाल 
मोदीसँग तीनपटक ‘वान टू वान’ वार्तापछि पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणमा सहमति भयो : प्रधानमन्त्री दाहाल  महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने विषयमा दुई देशबीच सहमति भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । ‘प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीनपटक भएको ‘वान टू वान’ छलफलबाट यो सहमति भएको हो’,उनले भने ।
शुक्रबार गोलभेँडा,आलु,प्याज,बन्दा,गाँजर,करेलालगायतको मूल्य कति ?
शुक्रबार गोलभेँडा,आलु,प्याज,बन्दा,गाँजर,करेलालगायतको मूल्य कति ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक
दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक निर्माण सुरु भएको एक दशकसम्म पनि बालाजु–त्रिशूली सडक सम्पन्न भएको छैन । निर्माणाधीन बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी मध्ये बालाजु–त्रिशूलीअन्तर्गत साँढे चार किमी मात्रै सडक निर्माण भएको छ ।
बचतकर्तालाई सहकारीले दिएको पीडा : भएन बचत फिर्ता, खर्बौँ रकम जोखिममा
बचतकर्तालाई सहकारीले दिएको पीडा : भएन बचत फिर्ता, खर्बौँ रकम जोखिममा सहकारी पीडित बचतकर्ताहरूले आफ्नो पैसा फिर्ता गर्न आन्दोलन गर्ने भएका छन् । 'सहकारी पीडित बचतकर्ता महासंघ, संघर्ष समिति नेपाल' नाम दिएर देशभरका पीडित बचतकर्ताहरू संगठित रूपमा आन्दोलित हुन लागेका हुन् । 
नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि सहमति
नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि सहमति नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकोे छ ।
फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता
फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता नेपाल सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीकोसमेत लगानीमा निर्माण हुने भएको छ ।
अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पीडीएमा हस्ताक्षर
अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पीडीएमा हस्ताक्षर अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ ।
सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन
सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई महत्वपूर्ण पाइप लाइन निर्माणमा सहमति भएको छ । त्यसका लागि भारतले झण्डै रु १७ अर्ब बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।
न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश
न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’को शिलान्याश गरेका हुन् । 
Weather Update