News Griha :: न्यूजगृह
बुधबार विदेशी मुद्राको विनिमय दर
बुधबार विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
 जुम्ली मार्सी धानको ब्रान्डिङ गरिने
 जुम्ली मार्सी धानको ब्रान्डिङ गरिने संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेटमा ‘रैथानेमा गर्व गरौँ’ भन्ने नारालाई अघि सारेको छ ।
सिँचाइ कुलोले दियो किसानलाई खुसी
सिँचाइ कुलोले दियो किसानलाई खुसी मुगुको छायानाथ रारा नगरपालिका–१३ तिर्प गाउँमा सिँचाइ कुलो निमार्ण भएपछि किसान खुसी भएका छन् । 
बजारमा विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती
बजारमा विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती बिक्री वितरण भइरहेका छन् ।
पाँच करोड सांसदले आफूखुसी खर्च गर्न पाउँदैनन् : अर्थमन्त्री महत
पाँच करोड सांसदले आफूखुसी खर्च गर्न पाउँदैनन् : अर्थमन्त्री महत उनले १६५ वटै निर्वाचन क्षेत्रमा केही न केही विकासका कार्यक्रम पुगोस् भनेर यसको व्यवस्था गरिएको बताए ।
युट्युब, फेसबुक, नेटफ्लिक्सले पनि अब २ प्रतिशत कर तिर्नुपर्ने
युट्युब, फेसबुक, नेटफ्लिक्सले पनि अब २ प्रतिशत कर तिर्नुपर्ने अर्थ मन्त्रालयले सोमबार जारी गरेको आर्थिक विधेयक ०८० अनुसार फेसबुक, ट्वीटर, यूट्यूब तथा नेटफ्लिक्स जस्ता ‘स्ट्रमिङ च्यानल’ले कारोबार मूल्यको दुई प्रतिशत कर भुक्तानी गर्नुपर्नेछ । 
कतिपय योजना बजेट वक्तव्यमा छुटेको अर्थमन्त्रीको प्रष्टिकरण : आर्थिक वृद्धिको लक्ष्य पूरा हुने दाबी
कतिपय योजना बजेट वक्तव्यमा छुटेको अर्थमन्त्रीको प्रष्टिकरण : आर्थिक वृद्धिको लक्ष्य पूरा हुने दाबी उनले भने, ‘कतिपय मान्यहरू हाम्रो त आउँदै आएन आयोजना भन्नुभएको छ । हामीले जानीजानी हैन रातो किताबमा आएको छ । छुटेको छ । तर, परेको छ ।’
दर्ता नभएका मोबाइलहरूबाट सरकारले १० अर्ब उठाउने
दर्ता नभएका मोबाइलहरूबाट सरकारले १० अर्ब उठाउने सामान्य मोबाइलको हकमा २ सय, १ लाख रुपैयाँभन्दा कम मूल्य भएको मोबाइलमा प्रतिमोबाइल ३ हजार र त्यसभन्दा माथि मूल्य भएको मोबाइलमा प्रतिमोबाइल १० हजार रुपैयाँ सरकारले राजस्व तोकेको छ । 
२ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य
२ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेको हो ।
पाँच तारेमाथिका होटल, आयातित मदिरा र बहुमूल्य धातुमा विलासिता शुल्क, नतिरे के हुन्छ ?
पाँच तारेमाथिका होटल, आयातित मदिरा र बहुमूल्य धातुमा विलासिता शुल्क, नतिरे के हुन्छ ? सोमबार संघीय संसद्मा प्रस्तुत भएको आर्थिक विधेयक २०८० मा ‘विलासिताका वस्तु तथा सेवाको खरिदमा दुई प्रतिशतका दरले विलासिता शुल्क लगाइ असुल गरिने’ उल्लेख छ ।
मंगलबार फलफूल तथा तरकारीको मूल्य कति ?
मंगलबार फलफूल तथा तरकारीको मूल्य कति ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 
नयाँ बजेटको मूलदिशा विगतकै निरन्तरतामा छ : पूर्वप्रधानमन्त्री भट्टराई
नयाँ बजेटको मूलदिशा विगतकै निरन्तरतामा छ : पूर्वप्रधानमन्त्री भट्टराई नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री एवम् पूर्वअर्थमन्त्री डा.बाबुराम भट्टराईले सरकारले (१५ जेठ) सोमबार ल्याएको आर्थिक वर्ष २०८०/ ८१ को बजेटको मूलदिशा विगतकै निरन्तरतामा रहेको प्रतिक्रिया दिएका छन् ।
Weather Update